नृत्यमा कमजोर मानिएका नायक राजेश हमाल एक चलचित्रको गीतमा भने मझैले नाँचेका छन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘मेरो जीवन साथी’ को ‘सररर..बेग मारी बेनिको वश आयो’ बोलको गीतमा राजेशले छमछमी नृत्य गरेका हुन् ।
चलचित्रमा रेखा थापा, सुष्मा कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् । यसैबिच चलचित्र ‘मेरो जीवन साथी’ को प्रचारका लागि यसको निर्माणपक्ष मोफसलको भ्रमणमा निस्कने भएको छ । शुक्रबारबाट पोखरा, चितवन र बुटलव को भ्रमणमा निस्कन लागेको जानकारी यसको निर्माणपक्षले गराएको छ ।
७ लाख खर्च गरेर तयार पारिएको ‘सररर… बेग मारी बेनिको वश आयो’ बोलको गीतको भिडियोमा नायक राजेश हमाललाई खुबै खुलेर नृत्य गरेको देख्न सकिन्छ । गीतको भिडियो यस्तो बनेको छ ः



No comments:
Post a Comment