Headlines News :
Home » » गुगलमा नेपालीले सेक्स Word बढी Search गरे

गुगलमा नेपालीले सेक्स Word बढी Search गरे

Written By Unknown on Saturday, November 3, 2012 | 7:59 AM

नेपालीहरू सेक्सको बारेमा कुरा गर्न अलिक अप्ठ्यारो महसुस गर्दछन्। तर एउटा तीतो सत्य के हो भने इन्टरनेटको पहुँचमा नभएका नेपालीहरू तास खेलेर फुर्सदको समय कटाउँदछन् भने इन्टरनेटको पहुँचमा भएकाहरू पोर्न साईट हेरेर समय कटाउँछन्।




गुगलमा नेपालबाट सबैभन्दा बढी खोजिने शव्दहरूमा सेक्स पनि हो। नेपालजस्तो इन्टरनेटको व्यान्थविथ कम भएको देशमा त इन्टरनेटमा पोर्नोग्राफी हेरिन्छ भने विदेशमा पोर्नको अवस्था के होला। एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ।




एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नग्राफी हेरिरहेका हुन्छन्। एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्चइन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्। प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ।


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved