Headlines News :
Home » » दुइ ब्रिटिश गोर्खा आर्मीको गोलि हानी हत्या

दुइ ब्रिटिश गोर्खा आर्मीको गोलि हानी हत्या

Written By Unknown on Wednesday, October 31, 2012 | 12:51 AM




रोयल गोर्खा राइफलका दुइ ब्रिटिश गोर्खा सैनिकको एक अफगान सैनिकको लुगामा रहेको आतंककारीले हत्या गरिदिएका छन् |
दुवै जना ब्रिटिश गोर्खा राइफल्सको पहिलो बटालियन अन्तर्गतका थिए | अफगानस्तानको नारे सरज जिल्लाको हेल्मंद प्रान्त अन्तर्गतको चेक पोस्टमा उक्त सैनिक पोशाक धारिले दुबैमाथी गोलि चलाएका थिए | गोलि चलाउने व्यक्ति को व्यापक खोजि भइ रहेको छ | गत हफ्ता मात्र २ यु.एस र १ ऑस्ट्रेलियन सैनिक माथि येसरी नै अफगान सैनिक पोशाकमा सज्जित आतंककारीहरुले हत्या गरेका थिए | गत बुधबार तालिबानले अफगान र पश्चिमी सैनिकको दुरी बढाउन एस्तो अन्तरहत्या को क्रम तिब्र बनाउने जानकारी दिएको थियो |
British Gurkha Soldiers
मृतकहरुको परिवारलाइ जानकारी गरिसकिएको खबर प्राप्त भएको छ |
बाकी खबर तलको भिडियो मा हेर्नु होला !

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved