Headlines News :
Home » » सन्नी र पुनम बिच नांगीने होड्

सन्नी र पुनम बिच नांगीने होड्

Written By Unknown on Wednesday, October 31, 2012 | 1:52 PM

मोडेल पूनम पाण्डेले ब्लु फिल्मकी नायिका सन्नी लियोनलाई समेत माथ गरेकी छिन् । पछिल्लोपटक टि्वटरमार्फत आफ्नो नांगो फोटो सार्वजनिक गरेर धूम मच्चाएकी पूनमले लोकप्रियताको कसीमा सन्नीलाई पछि पारेको देखिएको छ ।
टि्वटरमा लोकप्रियताको मामिलामा पूनम सन्नी लियोनभन्दा निकै अघि देखिएकी छिन् । पूनमका टि्वटर फलोअर्सहरु संख्या २ लाख ४१ हजार ८ सय छ भने सन्नीका फलोअर्सको संख्या २ लाख ३० हजार १ सय छ ।
पछिल्लो समय बलिउडको डेब्यु फिल्म जिस्म-२ मा संलग्न भएपछि सन्नीका फलोअर्सको संख्या बढेको छ । सन्नीले यो फिल्म शुटिङका हरेक क्षणका तस्वीर तथा अनुभवहरु टि्वटरमार्फत शेयर गर्ने गरेकी छिन् । तर सन्नीका निर्वस्त्र अवतार धेरै देखिसकेका दर्शकहरुका लागि उनका अर्धनग्न पोजहरु उतिसारो रुचीकर बन्न नसकेको प्रष्ट हुन्छ । उता पूनमको हकमा भने निजी अंग लुकाएरै भएपनि नांगो तस्वीर सार्वजनिक भएपछि दर्शकमा अझै धेरै हेर्ने रुची जागेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved