Headlines News :
Home » » व्याड ब्वायज हरु संग डेटिगं गर्ने चाहाना

व्याड ब्वायज हरु संग डेटिगं गर्ने चाहाना

Written By Unknown on Thursday, November 8, 2012 | 7:33 AM


हलिउड अभिनेत्री जेनी ग्रैथ अहिले एक्लै छन् र केहि समयका लागि उनि एक्लै नै बस्न चाहान्छीन् । तर जेनीले केटाहरुको विषयलाई आफ्नो रोजाईको बारेमा भनिन् कि उनलाई त्यस्ता पुरुष मन पर्छ जुन राम्रो हुदैनन् । तर उनको यो चाहाना होइन कि कुनै पनि मानिसले आफु माथि नराम्रो व्यवहार गरोस् ।
उनले भन्छिन् आफुलाई यस्तो मानिस संग डेटिंग इच्छा छ जसलाई देखेर महसुस हास् कि त्यो मानिस आफु संग गलत तरिकाले पेश होस वा पछि राम्रो तरीकाले पेश होस् । यस्तो कुरा उनले पीटर फैसिनेली संग सम्बन्ध विच्छेद पछि भनेकि हुन् ।
पछिल्लो समय जेनीको नाम तीन पुरुषहरु संग जोडिएको छ तर उनले कुनै संग पनि डेट नगर्ने बताएकि छिन् । अब हेर्न यो बाकि छ उनको चाहानाको पुरुष पाउने छिन् वा पाउनै छैनन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved