Headlines News :
Home » » गैडाकोटमा भएको दुर्घटनामा १३ जना घाइते

गैडाकोटमा भएको दुर्घटनामा १३ जना घाइते

Written By Unknown on Thursday, November 1, 2012 | 11:06 PM


१७ कात्तिक, नवलपरासी । नवलपरासीको गैडाकोटमा भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् ।
नारायणगढबाट नवलपरासीको डण्डा तर्फ जाँदै गरेको ना ३ ख ६१ १४ नम्बरको यात्रुबाहक बस आज बिहान ८ बजे अनियन्त्रित भई गैडाकोटमा भएको दुर्घटना भएको थियो ।
घाइते सबैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको गैडाकोट प्रहरी चौकीका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved