कोईम्ब्रा । पोर्चुगलको कोईम्ब्रामा एन आर एन को क्षेत्रीय तदर्थ समिति गठन भएको छ। आइतवार कोईम्ब्रामा सम्पन्न नेपालीहरुको भेलाले सिता बराल को अध्यक्षता मा १७ जनाको कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भुपाल बहादुर पुरी र सुमन गिरी चयन हुनुभएके छ । त्यस्तै सचिव मिलन सुवेदी र सह-सचिव कृष्ण गिरी लार्इ चयन गरिएको छ । समितिको कोषाध्यक्षमा उमानन्द गिरी र सदस्यहरू दिलिप कंडेल, शान्ति बस्नेत, अर्जुन पौडेल, दिपेन्द्र बस्नेत, पूर्ण बराल लगायत रहनुभएके छ ।


No comments:
Post a Comment