Headlines News :
Home » » महिलाहरुका लागि चरम सुख प्रदान गर्ने यो इन्जेक्शन

महिलाहरुका लागि चरम सुख प्रदान गर्ने यो इन्जेक्शन

Written By Unknown on Monday, October 29, 2012 | 9:13 AM


सेक्सको बारेमा नयाँ नयाँ खोज भैरहेको छ | खस गरि महिलाहरुको सेक्स सुखको बारेमा अनेक अड्कल लगाइन्छ र अनेक सोधहरु हुने गर्छन | सेक्सको बारेमा खोज गर्नेहरुले मुख्य गरि महिलाहरुको जी स्पटलाई आधार मानेर गर्ने गर्छन | यस्तैमा हालै मात्र बेलायतमा एउटा यस्तो सुइको लन्च भयो जसको प्रयोगबाट महिलाहरुले चरम सुख पाउन सक्नेछन |
महिलाहरुको सेक्स लाइफलाई अझ रमाइलो र आनन्दित बनाउने यस्तो सुइबाट महिलाहरुलाई आफ्नो सेक्स लाइफ आनन्दित तबरले बिताउन मद्दत गर्नेछ | यो इन्जेक्शन एक किसिमको सर्जिकल प्रोसिड्युर हो जुन महिलाहरुको जी स्पटमा लगाइन्छ | यसले गर्दा महिलाहरुको जी स्पटको साइज अस्थाई रुपमा बढ्दछ |
इन्जेक्शन लगाउने प्रोसिड्युर पुरा गर्न आधा घण्टा लाग्छ भने यसलाई लोकल अनेस्थिसिया दिएर लगाउन सकिन्छ |
यो लन्च भएको पाँच सालमा नै दुइ हजार भन्दा बढी महिलाहरुले यसको सफल प्रयोगबाट लाभान्वित हुने अवसर पाइसकेका छन् | महिलाहरुको बिचमा यसको ख्याति देखेर नै यसलाई अन्य ठाउँमा पनि लन्च गर्ने सम्भावना बढेको बताइएको छ |
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved