Headlines News :

Latest Post

Showing posts with label Health and Sex. Show all posts
Showing posts with label Health and Sex. Show all posts

रसिलो चुम्बनमा पुरुषहरुभन्दा महिलाहरु नै अगाडी

Written By Unknown on Sunday, November 11, 2012 | 5:20 AM

चुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो । यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् । तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन । धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन । यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए । पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन । महिला बिचारधाराबाट चुम्बनको परिचय

 सामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ । किनकि उसको मुहारमा झल्कने खुशीले नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ । यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ । केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन । उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन । यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ । चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ ।

 तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन । केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ । पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन । अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन । उनीहरुलाइ निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ । पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन । यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ । बास्तबमा चुम्बन माया ब्यक्त गर्ने र फोरप्ले दुइ प्रयोजनको लागि प्रयोग गरिन्छ । अवस्था अनुसार आफुले कस्तो खालको चुम्बन गर्दा आफ्नो प्रेमिकालाई मन पर्छ भन्ने कुरा बिचार पुर्याई सोही अनुसार चुम्बन गर्नु नै कुनै पनि पुरुषको बुद्दिमानी हुन जान्छ । साधारण भेटघाटमा फोरप्लेमा जस्तो चुम्बन गरिदिदा पनि केटीमा नकारात्मक असर पर्न जान्छ| फोरप्ले जस्तो चुम्बन भन्नाले टंगकिसलाइ बुझ्नु पर्छ ।

 म तिमीलाई किस गरौ भनेर सोधेको केटीहरुलाई झन् पटक्कै मन पर्दैन किनकि यो प्रश्नको जवाफ उनीहरुले सहज रुपमा दिन सक्दैनन् । उनीहरुलाई स्विकारौ कि नकारौ भन्ने अफ्टेरो पर्नजान्छ । त्यसैले केटाले नै अवस्था बुझेर आकस्मिक रुपमा चुम्बन गरिदिदा उनीहरुमा आउने स्वाभाविक आश्चर्य अनि त्यस पश्चातको खुसीले उनिहरु त्यो चुम्बनलाई आबिस्मरनिय मान्न पुग्छन । यसलाई उनीहरु आफ्नो ड्रिम किसको रुपमा पनि लिने गर्छन यधपी कतिले मन नगर्दा नगर्दै वा असहमति जनाउदा जनाउदै पनि जबर्जस्ति चुम्बन गर्नुले पनि केटीमा आफ्नो असर नकारात्मक पर्न जान्छ । माथि उल्लिखित बिचारहरु महिलाहरुको स्वभाब कस्तो छ र उ कुन सांस्कृतिक पृष्ठभुमिबाट आएको हो भने कुरामा पनि निर्भर रहन्छ अनि उसलाई कस्तो खाले चुम्बन मन पर्छ भन्ने किटान गर्न सकिन्छ । तर पनि माथि उल्लिखित परिस्थितिहरु साधारण रुपमा आम केटीहरुले कल्पना गरेको पाइएको हुनाले त्यही कुरालाई आधार बनाएर यो लेख लेखिएको हो ।

यौन पेसामा विवाहित महिला धेरै

राजविराज । यौन कार्यलाई नै पेसा बनाउने महिला यौनकर्मीको सङ्ख्या सप्तरीमा बढ्दै गएको छ ।कमजोर आर्थिक अवस्थाका कारण परिवारको अवश्यकता पूरा गर्न महिलाहरू यौन कार्यलाई पेसाका रूपमा अपनाएको पाइएको हो ।

हालै गरिएको एक अध्ययनअनुसार सप्तरीमा १ सय ९९ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन् । राजविराज, रूपनी, भारदह, फत्तेपुर, कञ्चनपुरलगायतका ठाउँमा अत्यधिक सङ्ख्यामा महिला यौनकर्मी रहेको सो अध्ययनले देखाएको छ । सबैभन्दा बढी राजविराज बजारमा मात्रै ६२ जना महिला यौनकर्मी छन् ।

यौन कार्यलाई पेसाका रूपमा अँगाल्ने महिलामध्ये सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समूहका छन् । यौन पेसामा सबैभन्दा बढी विवाहित महिला नै संलग्न छन् ।

कतिपयले आफ्नो यौन इच्छा पूरा गर्न पहिलोपटक सम्पर्कमा आएपछि पैसा पनि पाएकाले बिना मिहिनेत नै बढी आम्दानी हुने देखेर यौन कार्यलाई पेसाकै रूपमा अपनाएको पाइएको अध्ययनले देखाएको छ ।
स्कुल कलेजमा पढ्दै गरेका युवतीसमेत यौन धन्धामा लागेको पाइएको छ । यौन पेसामा लागेकामध्ये साथीहरूको सङ्गतका कारणले कतिपय युवती यौन कार्यलाई पेसाकै रूपमा अपनाएको सो अध्ययनले देखाएको छ

हलिउड स्टार अभिनेत्री क्यारी ले फ्यानसँग रातभर सेक्स

हलिउड स्टार अभिनेत्री क्यारी फिसरले आफूले एकजना फ्यानसँग रात बिताएको खुलासा गरेकी छन् । फिल्म ‘स्टार वार’ मा राजकुमारी लियाको भूमिकामा निकै चर्चित हुन पुगेकी क्यारीले उक्त भूमिकाको हदैसम्म प्रशंसा गर्ने एक युवकसँग रात बिताएकी हुन् ।‘म साइन्स फिक्सन मन पराउने फ्यानसँग समय बिताउन मन पराउँछु,’ उनले भनिन्, ‘र मैले एक युवक प्रशंसकसँग रात नै बिताएँ ।’ ‘द सन’ पत्रिकासँग उनले उक्त रात सेक्सभन्दा अरु बढी केही पनि आफूले प्राप्त नगरेको बताइन् । ‘ऊ विज्ञानबारे निकै जानकारी भएको व्यक्ति रहेछ’, क्यारीले भनिन्, ‘तर ऊबाट मैले सेक्सको मज्जा मात्र लिएँ ।’

यौनकर्मी महिलाको संख्या बढ्दै

सिरहा, जिल्लामा यौनकर्मी महिलाहरुको संख्या बढ्दै गएको एक तथ्याङले देखाएको छ । सोही कारण एच.आई.भी. संक्रमण समेत बढेको छ ।
आर्थिक अवस्था कमजोर भएका महिलाले यौन पेशा अपनाएको स्थानीय एक गैर सरकारी संस्थाले दाबी गरेको छ । सो संस्थाको अध्ययन अनुसार पूर्वाञ्चलमा ३२ हजार महिला यौन व्यवसायमा संलग्न छन् ।
संस्थाले शनिबार लहानमा पत्रकार सम्मेलन गरेर सिरहामा मात्रै २ सय ८ जना महिला यौनकर्मी रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
लहान, गोलबजार, मिर्चैया, ठाडी, माडर, सिरहा सदरमुकामलगायतका बजारमा अत्याधिक संख्यामा यौनकर्मी महिला छन् । तीन जना यौनकर्मी महिलामा एच.आई.भी संक्रमण फेला परेको छ ।
यौन पेशामा संलग्न महिला १६ देखि ३५ बर्ष उमेर समूहका छन् । अधिकांश यौनकर्मी महिला चेतनाको अभावमा एच.आई.भी. संक्रमणबाट बच्न कण्डमको प्रयोग नगर्ने गरेको अध्ययनले देखाएको छ ।
सिरहामा महिला र पुरुष गरी करिव १ सय २० जनामा एच.आई.भी. संक्रमित फेला परेका छन् । यस्तै, ब्लु डायमण्ड सोसाईटी लहानका अनुसार सिरहामा ६ जना तेस्रोलिङ्गी पनि एचआईभी संक्रमित रहेका छन् ।

श्रीमान बिदेशमा भएकी नर्स डाक्टरसंग रासलिला गर्दागर्दै पक्राउ

Written By Unknown on Saturday, November 10, 2012 | 9:57 AM


झापामा एक चिकित्सक र नर्सलाई यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । यौनसम्पर्क समागममा लिप्त डाक्टर र नर्सलाई विराटनगर मुनालपथमा रहेको डाक्टर सरोज राईको कोठाबाट रंगेहात पक्राउ गरिएको हो ।
झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा.सरोज राई सोहि अस्पतालमा कार्यरत २३ वर्षीया नर्स नीरा तामाङसंग अबैध यौनसम्पर्क गरिरहेको अवस्थामा पक्राउ परेका हुन ।
डा.राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको सहकर्मीहरुले बताएका छन । चिकित्सक राईको एक छोरा र श्रीमती छन् भने नर्स तामाङका श्रीमान अष्ट्रेलियामा छन । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको थियो ।

क्यासिनोमै बलात्कार

अपराधको अखडा बन्दै गएका काठमाडौंका क्यासिनोलाई प्रहरीले कमाईको माध्यम बनाउदा त्यहाका समस्या झन् जटिल बन्दै गएका छन्। पछिल्लो केही वर्षयता अपराध गरेर कमाएको पैसा क्यासिनोमा गएर सिध्याउने र क्यासिनोमा हारेको पैसा उठाउन अपराधमा लाग्ने प्रवृत्ति मौलाउदै गएको छ। नेपालीका लागि खेल्न प्रतिबन्ध लगाइएका क्यासिनाहरुका व्यवस्थापनले प्रहरीलाई पैसा खुवाएर नेपालीलाई जुवा खेल्न अनुमति दिँदा यस्ता समस्या बढेको मानिन्छ।
डन र अपराधीहरुको अखडा बनेको राजधानीको एउटा क्यासिनोमा अचम्मको बलात्कार भएको छ। बेलायतको ग्रिनगार्ड लिएकी एक नेपाली युवती कमला गुरुङ (नाम परिवर्तन) साग्रिला क्यासिनोमा बलात्कारमा परेकी हुन्। उनीमाथि बलात्कारको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
प्रायःबेलायत नै बस्ने गुरुङ बिन्दास शैलीकी युवती भएको उनका आफन्तहरु बताउछन्। डान्सबार, क्लब र क्यासिनो उनका सोख हुन्। त्यसकारण नेपाल आउदा उनी घरमा रमाउन सकिनन्  र एक विदेशी साथीलाई लिएर सांग्रिला क्यासिनो पुगिन्। क्यासिनोमा जुवा पनि खेलिन्। बेलायती संस्कृतिमा भिजिसकेकाले मदिरा नखाने त कुरै भएन। मदिरा पिउने क्रममा उनले चिनजान कविन शाक्य भने युवासग भयो। पहिला राजधानीमा हप्ता उठाउने शाक्य पछिल्लो समयमा क्यासिनोमा जुवा खेल्नेलाई चर्को ब्याजदरमा पैसा लगानी गर्ने धन्दा चलाउदै आएका छन्। कुनै दिन उनी खुंखार डन चक्रे मिलनका लागि काम गर्थे। तर अहिले उनको अर्का डन दिनेश अधिकारीसग दोस्ती छ।
क्यासिनोमा चिनजान भएपछि निकै समय गुरुङ र शाक्य मदिरा पिउदै  रमाइलो गरे। बिहान दुई बजेपछि घर जाने कुरा भयो। शाक्यले क्यासिनोमा लगानी गरेर गाडी किनिसकेका थिए। त्यसकारण उनले   घरमा ‘ड्रप’ गरिदिने प्रस्ताव युवतीलाई राखे। उनले सहजै स्वीकार गरिन्। ‘त्यसबेलासम्म दुवैजना मदिरामा अर्धबेहोसमा अवस्थामा पुगिसकेका थिए,’ होटलका एक कर्मचारी भन्छन्।
लाजिम्पाटको सांग्रिला क्यासिनोबाट उनीहरु लैनचैरतर्फ आए। साथमा शाक्यका एक सहयोगी पनि थिए। उनीहरु होटलबाट हिंडेको करिब एक घन्टापछि गाडी सांग्रिला होटलमा फर्कियो। युवतीलाई गाडीमा रहेका दुवै युवाले झर्न दबाब दिए, युवती गाडीबाट झर्न मानिन्। शाक्य र उनका साथी दीपक कोदारले उनलाई जबरजस्ती तानेर गाडीबाट झारे। युवतीले होटलमा भएका कर्मचारीहरुसग गुहार मागिन्। आफूलाई शाक्य र उनका साथीले बलात्कार गरे भन्दै। होटलका कर्मचारीले प्रहरीलाई खबर गरे। महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरीले भोलिपल्ट शाक्य र कोदारलाई पक्राउ गरी हनुमानढोकामा बुझाए। युवतीले लिखित जाहेरी प्रहरीमा दिइन्। सुरुमा युवतीले बलात्कार बताए पनि पछि भने बलात्कार प्रयास भएको मात्र बताएकी छिन्।
तर पक्राउ परेका शाक्यले भने युवतीले आफूलाई फसाएको दाबी गरेका छन्। लैनचौर आएपछि युवती होटलमै फर्कन चाहेको र आफू फर्केर सांग्रिला पुगेको उनको भनाइ छ। होटलमा पुगेपछि युवती झर्न नमानेपछि आफूले तानेर झारेको उनको बयान छ। प्रहरीले उनीहरुमाथि जबर्जस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ।–

१० वर्षमै गर्भवती !


समाज–समय परिवर्तनको असर हरेक क्षेत्रमा देखा परिरहेको छ । त्यही असर बालबालिकामा समेत देखापर्न थालेको छ । सोही कारण युवतीमा मासिक धर्म (रजस्वला) सुरु हुने उमेर ६–७ वर्ष घट्दै गएको विशेषज्ञहरुको भनाई छ । जसको कारण ‘जंक फूड’ भएको पनि उनीहरुको तर्क छ ।
बेलायतको चर्चित पत्रिका ‘द सन’को समाचार अनुसार केही किशोरीमा ६–७ वर्षमै मासिक धर्म सुरु हुन्छ । त्यस्तै हालै अमेरिकामा भएको एक अनुसन्धानमा युवकहरु जवान हुन सुरु हुने उमेरमा करिब २ वर्ष कटौती भएको पाइएको थियो ।
वैज्ञानिकहरुका अनुसार सन् १८६० ताका युवतीहरुमा मासिक धर्म सुरु हुने औसत उमेर १६.६ वर्ष थियो । सन् १९२० मा यो औसत उमेर घटेर १४.६ वर्षमा झरेको थियो । त्यस्तै सन् १९५० मा १३.१, सन् १९८० मा १२.५ वर्ष र सन् २००१ मा १०.५ औसत वर्षमा रजस्वला हुने तथ्य देखिएको थियो ।
समाचाकार अनुसार विशेषज्ञहरुलाई डर छ कि यसकारण कम उमेरमै गर्भवती हुने किशोरीको संख्यामा बृद्धि नहोस् ।

अब नेपालमै यौन संग्रहालय


यौनसँग सम्बन्धित विषयमा नेपाली समाज क्रमशः उदार बन्दै गएको छ। यौनसँग सम्बन्धित घटनाक्रम र अभिव्यक्तिहरूले पनि त्यसलाई  पुष्टि गर्छन। दुई वर्षअघि मात्र खिचापोखरीमा यौन खेलौना पसल खुल्दा त्यसले नेपाली समाजमा एक प्रकारको तरङ्ग सिर्जना गरेको थियो, तर  यी कृत्रिम यौन खेलौनाहरू कति छिट्टै व्यावसायिक रूपमै सफल भए भने अहिले मुलुकका विभिन्न मुख्य सहरहरूमा धमाधम यौन खेलौना  पसल  खुलिरहेका छन। पछिल्लो पटक बिर्तामोडमा यौन खेलौना पसल खुल्यो। पोखरा, हेटौंडा, चितवन, बुटवल, इटहरी आदि स्थानमा  यसअघि नै यौनसँग सम्बन्धित सामग्रीहरूको पसल सञ्चालनमा आइसकेका छन।
यौनलाई अझ उदार बनाउन अब चाँडै नै नेपालमा यौन संग्रहालय पनि सञ्चालनमा आउने भएको छ। यौनसम्बन्ध तथा यौनसँग सम्बन्धित  सामग्रीहरू उक्त संग्रहालयमा राखिनेछन। नेपाली दर्शन अझ भनौं पूर्वीय दर्शनअनुरूप परम्परागत यौनक्रियाकलापसँग सम्बन्धित विभिन्न  सामग्री नेपाली यौन संग्रहालयमा समेटिनेछन।
‘यौन संग्रहालय भन्नेबित्तिकै धेरैले अचम्म मानेका छन,’ यौन संग्रहालय स्थापनामा सक्रिय संकृति मन्त्रालयका पूर्वसहसचिव जलकृष्ण श्रेष्ठ  भन्छन- ‘तर यो नेपालका लागि मात्र नौलो कुरा हो, छिमेकी मुलुक चीन र भारतमा समेत यौन संग्रहालय सञ्चालनमा आइसकेका छन।’
संग्रहालयको क्षेत्रमा लामो समयदेखि कार्यरत जलकृष्णले नयाँ विषयमा संग्रहालय सञ्चालन गर्ने क्रममा यौन संग्रहालयको अवधारणामा काम  गर्न लागेको बताए। यौन संग्रहालय सञ्चालन गर्न जलकृष्णले एउटा गैरसकारी संस्था स्थापना गरेर यो विषयमा चासो राख्नेहरूलाई समेट्दै  अघि बढ्ने आफ्नो योजना सुनाए।
‘यौनका बारेमा अहिलेको हाम्रो समाज गोप्य रहन रुचाउने भए पनि हाम्रा धार्मिक तथा अन्य थुप्रै दर्शनमा यौनका बारेमा खुला रूपमा वर्णन  गरिएको छ।’ संग्रहालय विज्ञानमा पहिलो स्नातकोत्तर नेपाली जलकृष्णका अनुसार मन्दिरहरूमा स्पष्ट रूपमा राखिएका टँुडालले यौन  मानवजीवनका निम्ति कति महत्त्व राख्छ भन्ने संकेत गर्छ। टुँडाललाई छाडा भनिए पनि वास्तविकता त्यस्तो नभएको र त्यसले छुट्टै अर्थ बो केको उनले बताए। यौन संग्रहालयले त्यसलाई व्याख्या गर्नेछ।
यौन संग्रहालय सञ्चालनका लागि जलकृष्णलाई यौन विषयमा लामो समयदेखि लेख्दै आएका वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले सहयोग  पुर्‍याइरहेका छन्। पत्रकार बस्नेतका अनुसार यौनसम्बन्धी थुप्रै भ्रम चिर्दै समाजलाई सही यौन शिक्षा दिने उद्देश्य राखेर यौन संग्रहालयका  लागि काम गर्न लागिएको हो। यौन वर्जित विषय होइन, जीवन उपयोगी कुरा हो भन्ने कुरा संग्रहालयमार्फत देखाउने योजना बनाइएको  बस्नेतले जानकारी दिए।
मन्दिरमा हुने यौनक्रियाकलाप सम्बन्धित टुँडाल, शिवलिंग, यौनमुद्राका ८४ आसन, वात्सायनको कामसूत्रमा उल्लेखित प्रयोगवादी यौनसाहित्य,  कोकशास्त्रलगायत यौन साहित्यसम्बन्धी पूर्वीय दर्शनमा उल्लेखित विभिन्न कुरा नेपाली यौन संग्रहालयमा राखिनेछन्। यसबाहेक परम्परागत  नेपाली चित्रकला तथा मूर्तिकलामा दर्साइएका यौनक्रियाकलाप तथा यौनांग पनि त्यहाँ हुनेछन्। हिन्दूधर्म र बुद्धधर्मसँग सम्बन्धित सयौं घटना  यौन क्रियाकलापसँग सम्बन्धित छन्। वेदमा यौनलाई कसरी व्याख्या गरिएको छ, त्यसलाई पनि संग्रहालयमा प्रदर्शन गरिनेछ।
यौनसँग सम्बन्धित नेपाली कलाकारहरूका थुप्रै सिर्जना घरमै थन्किएर रहेका छन् भन्ने कुरा यो टिमले जानकारी पाइसकेको छ। कतिपय  कलाकारसँग ती सामग्री मागिसकिएको छ, जुन उहाँहरूले दिने भनिसक्नुभएको छ, जलकृष्णले भने- ‘अरूसँग पनि होला भनेर खोजी गर्दैछौं।’
खाना, लुगा र घर भनेजस्तै त्यसमा जोडिने चौथो कुरा यौन हो भन्ने पुष्टि भैसकेको छ, जलकृष्णले भने- यौनका बारेमा सर्जकहरूका खुला  विचारलाई मात्र पछ्याउँदा पनि त्यो विशाल संग्रहालय बन्न पुग्छ। पछिल्लो अवधिमा पनि कलाकारहरूले आफ्नै लागि चित्रकला तथा मूतिर् कलामार्फत नग्न कला बनाएर घरभित्रै थन्काइरहेका छन्, जुन संग्रहालयका शोभा हुनेछन्। पूर्वीय समाजका सयौं जातजाति तथा सम्प्रदायभित्र  हुने यौन सम्बन्धित भिन्न-भिन्न क्रियाकलापहरूलाई समेट्दा मात्र पनि संग्रहालयले पृथक् महत्त्व राख्ने श्रेष्ठको भनाइ थियो।
यौन संग्रहालय यौन शिक्षाका बारेमा सकारात्मक सचेतना फैलाउनेतर्फ केन्दि्रत हुनेछ, पत्रकार बस्नेतले भने- ‘यौन शिक्षाका बारेमा विभिन्न  माध्यममार्फत सचेतना फैलाउने कार्यभन्दा यौन संग्रहालय अझ बढी प्रभावकारी हुनेछ भन्ने हाम्रो विश्वास छ। यौन संग्रहालयमा नेपालकै  विभिन्न जातजातिमा रहेको यौनसम्बन्धका आयाम पनि समेटिनेछ। त्यतिमात्र होइन, विभिन्न जनावरको यौनजीवन पनि संग्रहालयमा हेर्न  पाइनेछ।
यो टिमले यौन संग्रहालयका लागि ठमेललाई पहिलो रोजाइमा राखेको छ। पर्यटकीय गन्तव्यको पहिलो स्थान भएकाले नेपाली रहन सहन संस्क ृति एवं यौन दर्शनका सम्बन्धमा पर्यटकले पर्याप्त जानकारी पाउने जलकृष्णले बताए। ठमेलमा वैध वा अवैध ढंगले यौन गतिविधि भैरहेको  अवस्थामा यौन संग्रहालयले त्यहाँको वातावरणलाई कुनै किसिमको असर गर्दैन। अझ ठमेलको शोभा बढाउनेछ। यौन संग्रहालयमा यौनांग र  यौनकलाका सम्बन्धमा अवलोकन गर्न पाइए पनि त्यहाँ कसैले यौन सम्बन्ध भने राख्न पाउनेछैनन्।
‘चीनजस्तो कम्युनिस्ट शासन व्यवस्था भएको अनुदार मुलुकमा यौन संग्रहालय देखेपछि नेपालमा पनि किन यौन संग्रहालय नबनाउने भन्ने  लाग्यो,’ जलकृष्णले भने- ‘त्यसमा पनि नेपालसँग यौन दर्शनसँग सम्बन्धित हजारौं सामग्री छन्, जसलाई देखाएर हामी पर्यटक बढाउने तथा  नेपाली नागरिकहरूलाई स्वस्थ यौन मनोरञ्जन एवं जानकारी दिन सक्छौं।’
चीनको यौन संग्रहालयमा प्राचीन बादशाहहरूले आफ्ना रानीहरूको यौनसम्बन्ध आफूसँग मात्र सीमित राख्न उनीहरूको योनिमा ताल्चा  लगाउने गरेको इतिहास थाहा पाएको जलकृष्णले बताए। सुन-तामाको पेन्टीजस्तो साधन योनिमा राखेर त्यसमा ताला लगाउने र आफूलाई  चाहिएको समयमा खोल्ने गरेको कथा रहेछ, जुन पेन्टी अहिले त्यहाँका संग्रहालयमा छन्। छाउनीस्थित संग्रहालयमा लामो समय काम गरेका  जलकृष्णका अनुसार त्यहाँका परम्परागत नग्न कलाहरू सार्वजनिक गर्न नमिल्ने भएकाले गोदाममा थन्क्याएर राखिएको छ। त्यस्तो कला पनि  यहाँ सार्वजनिक गर्न मिल्ने थियो।
चीनको यौन संग्रहालयमा खिचिएका दृश्यहरूका साथै प|mान्सको पेरिस, नेदरल्यान्डको आम्सटर्डम, भारतको मुम्बईका यौन संग्रहालयका  तस्बिरहरू पनि नेपाली यौन संग्रहालयमा राखिनेछन्। नेपालमा यौन संग्रहालय चल्ने पक्का छ, पत्रकार बस्नेतका अनुसार यौन साहित्यका  सम्बन्धमा रुचि राख्ने, यौनलाई नयाँ ढंगले बुझ्ने अभ्यास भैरहेको अवस्थामा यौन संग्रहालयबाट नयाँ जानकारी लिन अवलोकनकर्ताहरू पक्कै  आउनेछन्। कस्तो अवस्थामा यौन अत्यन्तै रमाइलो र कस्तो अवस्थामा त्यसले हानि गर्छ भन्ने कुराको व्यावहारिक ज्ञान संग्रहालयले दिने  बस्नेतले बताए।
पूर्वीय र पश्चिमी समाजको यौन क्रियाकलापको ज्वलन्त दृश्य 
यौन र यौन क्रियाकलापसम्बन्धी बुझाइको सामाजिक जटिलताका कारण यो कुरालाई गोप्य राख्नुमै आनन्द मान्नेहरूको अवधारणामा पनि  समयसँगै परिवर्तन आउन थालेको छ। पश्चिमी समाजले यौनलाई खुला विषय बनाएर यसलाई सामान्यीकरण गरेकाले पूर्वीय समाजले पनि  यसलाई सहज ढंगले ग्रहण गर्न थालेको छ। यौन संग्रहालयमा पश्चिमी र पूर्वीय समाजको यौनक्रियाकलापका दृश्य तुलनात्मक अध्ययनका  लागि राखिने जलकृष्ण श्रेष्ठले बताए। यौनका बारेमा हाम्रो बुझाइ कस्तो छ, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरा उक्त तुलनात्मक दृश्यले  प्रस्ट पार्छ। यौन संग्रहालयभित्र दुवै दर्शन र साहित्यका बारेमा सम्पूर्ण सामग्री हुनेछन्। त्यसबाहेक यौनका बारेमा विश्वविख्यात पुरुष तथा  महिलाहरूको गतिविधि पनि समेटिनेछन्।
सेक्स टोयज सप संग्रहालयमा पनि 
यौन संग्रहालयमा अवलोकनकर्ताहरूले यौन खेलौना हेर्ने र किन्ने अवसर पनि पाउने सुविधा राख्न खोजिएको छ। यौन खेलौना हेर्दा आकर्षक  हुने भएकाले र यसको प्रयोगका सन्दर्भमा नेपाली समाजको चासो बढ्दै गएकाले पनि यौन खेलौना पसल राख्ने योजना बनेको पत्रकार  श्रीरामसिंह बस्नेतले बताए। यौन खेलौनाले संग्रहालयको आय बढाउने भएकाले पनि तथा अवलोकनकर्ताले संग्रहालय हेर्ने बहानामै आफूलाई  चाहिएको यौन सामग्री लिएर जान पाऊन् भन्ने हो, उनले भने- ‘यौनका बारेमा विभिन्न कुरा जानिसकेपछि अर्थात् परामर्श पनि पाइसकेपछि  अवलोकनकर्ताले आवश्यक यौन खेलौना पसलबाट खरिद गर्न सक्नेछन्।’
विदेशी यौन संग्रहालय 
पहिलो पटक सन् १९७० मा सानप|mान्सिस्कोमा यौन संग्रहालय सञ्चालनमा आएको थियो, जसले त्यसबेला तहल्का नै मच्चाएको थियो। यौन  डमी, यौनसम्बन्धी गतिविधि, विभिन्न चर्चित व्यक्तिका यौन प्रसंगलाई उक्त संग्रहालयमा सामग्रीका रूपमा राखिएको थियो, जुन संग्रहालय  अहिले बन्द छ। यौन संग्रहालय न्युयोर्क सिटीमा सन् २००२ मा, लसएन्जलस हलिउडमा हलिउड इरोटिक संग्रहालयको नाममा सन् २००४  मा सञ्चालनमा आए। मियामी बीचमा सन् २००५ मा द वल्र्ड इरोटिक आर्ट संग्रहालय सञ्चालनमा आयो। लसभेगासमा इरोटिक हेरिटेज  संग्रहालय सन् २००८ मा स्थापना भयो। द म्युजियम अफ इरोटिसिज्म इन पेरिस सन् १९९८ देखि सञ्चालनमा छ। आम्सर्डमको रेडलाइट  एरिया तथा डम्राकमा सन् १९८५ देखि यौन संग्रहालय सञ्चालनमा छन्। यस्तै बर्लिन, कोपनहेगन, बार्सिलोनामा सन् १९९६ देखि नै यस्तो  संग्रहालय सञ्चालनमा छन्। सेन्ट पिटर्सबर्गमा रूसी यौन संग्रहालय छ। यस्तै इटली, लन्डन, प्राग -चेक रिपब्लिक), लिथुनिया, साङहाइ,  मुम्बइ, सिओल दक्षिण कोरिया तथा जापानमा पनि यौन संग्रहालय सञ्चालनमा आएका छन्।

स्वतन्त्र हस्तमैथुन स्वास्थ्यलाई पनि फाइदा (वयस्कलाई मात्र)


समय र धनको बदमासीहुनबाट बचाउन  यौन सन्तुष्टी प्राप्त गर्ने एक मात्र बिकल्प हस्तमैथुन हुँदाहुँदै पनि आम मानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ । तर विज्ञहरु भने हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन् ।
हस्तमैथुनबाट केबल पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टी र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन् । हस्तमैथुन महिलाको स्वास्थ्यका लागि समेत हितकारी छ । तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका उब्जाउनु भने हुँदैन । यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।
यौन मनोविज्ञहरुका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाको विषयमा सिक्ने अवसर प्रदान गर्दछ । साथै हस्तमैथुनका बेला हुने यौनिक श्राबले यौनांगहरुमा हुने रक्तसंचारलाई समेत सन्तुलित पार्दछ । कतिपय महिलाले महिनावारीका बेला हुने दुखाइलाई कम गर्न समेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।
अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन् । सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुन यौन सन्तुष्टि प्रदान गर्नमा मात्र कामयावी नभइ यसले पाठेघर तथा मुत्रनलीको संक्रमण रोक्न समेत सघाउ पुराउने बताइन्छ ।
यता पुरुषको हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन यसले सरीरमा जम्मा भएका बुढापूराना शुक्रकिटलाई त्याग्न समेत सघाउ पूराउँछ । पूराना शुक्रकिट फ्याँकिएपछि नयाँ शुक्रकिटको उत्पादन तथा विकाशमा सघाउ पुग्छ । हस्तमैथुनले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा समेत क मगर्ने विज्ञहरु बताउँछन् ।
चिकित्साजन्य फाइदाका अलबा मैथुनका संवेगात्मक तथा मनोवैज्ञानिक फाइदा समेत छन् । यसले मूडलाई सही ठाउँमा ल्याउने र तनाव घटाउने काम गर्छ । हस्तमैथुनले पार्टनरसँगको यौन सम्बन्धलाई सुधार्न समेत सघाउ पूराउँछ ।
त्यसैले अब हस्तमैथुन लजाउनुपर्ने तथा हीनताबोध गर्नुपर्ने विषय भएन । यो यौनिक रुपमा सक्षम मानिसले सन्तुष्टी प्राप्त गर्न गर्ने नियमित क्रिया हो ।

६ वर्षमा ५० जनासँग सम्पर्क

मैले अहिलेसम्म ५० जना पुरुषसँग यौन सम्पर्क राखिसके, म अझै यो संख्या बढाउन उत्साहित छु,’ श्रीमानसंग पारपाचुके गरेकी ४५ वर्षिय कारेन मार्लेन भन्छिन्, ‘मैले विगत ६ वर्षमा ५० जनासँग गहिरो माया प्रेम राख्ने क्रममा यो सम्बन्ध बनाएकी हुँ ।मलाई अविवाहित भन्दा विवाह गरेको युवाहरु मनपर्छ । लामो रोमान्चक अनुभव सुनाउँदै उनी भन्छिन्, ‘किनभने ती युवाहरुले आफ्नो सबै खराब बानी व्यहोराहरु आफ्नै श्रीमती माथी निकालिसकेको हुन्छन र हामी जस्ताहरुसंग उनीहरुले दिगो सम्बन्धमा लागि अत्यन्तै लोभलाग्दो माया र व्यवहार गर्ने गर्छन् ।’ उनको भनाई यो पनि छ कि उनी कुनैपनि युवकसँग विवाह गर्न चाहन्नन् । उनी कसैको श्रीमानलाई चोर्न चाहदैनन् । उनी भन्छिन्, ‘म केवल घर परिवारमा भडकिएका युवाहरुको केही समय चोर्न र उधारोमा लिन चाहन्छु ।
एक प्रेमीले उसको श्रीमतीले दिएको दुखको कथा सुनाउँदै विवाहका लागि सम्बन्ध राख्न चाहेको थियो । यो कुरा सुनेको भोलिपल्टदेखि मार्लेनले ती युवालाई भेटनै छाडेकी थिइन् ।
कयौपटक आफूले सम्बन्ध राख्न चाहेको युवाको श्रीमतीहरुसँग जम्काभेट हुंदा पनि मार्लेन बिना विवाद सहजै उम्किने गर्दथिन् । नयाँ युवाहरु सम्बन्ध राख्ने रुचि राख्ने मार्लेनले आफ्नै लागि पनि केही कडा अनुशासन बनाएकी थिइन । उनले कहिल्यै पनि केटा साथीहरुलाई मध्यरात र छुट्टीको समयमा फोन गर्दिनथिइन ।
मध्यरात र छुट्टीको समयमा आफ्नो श्रीमतीसँगै उनीहरुले समय बिताउन भनेर त्यस्तो अनुशासनको नियम बनाएको उनी बताउँछिन् । मलाई नयाँ वर्ष, भेलन्टाइन डे र क्रिसमसको बेला मेरो नयां केटा साथीहरुले मलाई समय नदिएकै राम्रो किनभने त्यो समय उनीहरुले आफ्नै श्रीमतीलाई दिनुपर्छ ।

पुरुषको महिलासँगको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्ति


यो सुन्दा सायद पुरुषहरुलाई चित्त नबुझ्न सक्छ । तर अध्ययन अनुसार चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय भनेको यौनिक चाहना पूर्तिमा लक्षित हुन्छ ।
तर महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन । उनीहरु पुरुषसँगको सम्बन्धको विषयमा बढि आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढि अपेक्षा पनि गरेका हुँदैनन् ।
अध्ययनको क्रममा ८८ जोडी महिला तथा पुरुषलाई उनीहरुको विपरित लिंगीप्रतिको यौनाकर्षणका बारेमा प्रश्न सोधिएको थियो । त्यसक्रममा अधिकांस पुरुषहरुले आफ्ना महिला पार्टनरसँग बढि आकषिर्त हुने गरेको र डेटिङमा गएर मस्ती गर्ने चाहना बढि हुने गरेको बताए । पुरुषहरुले आफ्ना महिला मित्रहरु आफुले सोँचेभन्दा बढि रोमान्टिक हुने गरेको पनि दाबी गरे तर महिला पार्टनरहरु भने यो कुरामा अनभिज्ञ थिए ।
महिलाहरुको हकमा उनीहरु आफ्ना पुरुष मित्रहरु प्रति आकषिर्त त हुने गर्छन् र जबसम्म सम्बन्ध नै टुट्ने स्थितिमा पुग्दैन तबसम्म सेक्सको विषयमा सोँच्न सम्म भ्याएका हुँदैनन् । साथै महिलाहरु विवाहित पुरुष भन्दा अविवाहितसँग बढि आकषिर्त हुने गरेका छन् । अर्को रोचक कुरा के भने विवाहित महिलाहरु पुरुष र महिला मित्रसँग उत्तिकै मात्रामा आकषिर्त हुँदा रहेछन् । उमेर बढ्दै जाँदा विपरित लिंगीप्रतिको आकर्षण पनि घट्दो रहेछ ।
विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले के निष्कर्ष निकालेको छ भने एउटा वफादार पुरुष साथी महिलाको निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिको रुपमा देखा पर्नसक्छ । त्यसकारण महिलाहरु पुरुष साथीको उक्त व्यवहारप्रति सचेत बन्नुपर्छ ।

अदालतले दियो अफिसमै हस्तमैथुन गर्ने अनुमति !


एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन् । यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो ।
शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो । त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उृनकै पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भनै डा. कोर्लास हावर्डले दिएको औषधी सेवन गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन् ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?


यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन। पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।
त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार-प्रकारमा पाइन्छन्।

नशाले मात्तिएपछी रूखसँगै गरेँ सेक्स: जेन्नी म्याकार्थी




कुनै समय प्लेब्याईमा छाएकी नायीका तथा मोडेल जेन्नी म्याकार्थी कुनैबेला कुलतमा फसेकी थिइन् । उनी धेरै ड्रग्स लिने गर्थिन् । त्यही ड्रग्स लिँदा एक समय यस्तो पनि आयो की उनले ड्रग्सको नशामा आएको यौनोत्तेजना मेट्नका लागी रूखसँग सेक्स गरेकी थिइन् । उनले आफू एकसमय निकै ड्रग्स प्रयोग गर्ने र त्यसैबेला साथीहरुसँग बिचमा रमाइलो गर्न गएका बेला आफूले ड्रग्स लिएको र त्यसको नशाले मात्तिएको अवस्थामा आफूले नजिकैको रूखमा गएर आफ्नो यौनचाहना पूरा गरेको बताइन् । उनले यो कुरा हालै एक अन्तरवार्तामा बताएकी थीइन् । उनले आफूलाई जब होस आयो तब आफूले रूखसँग सेक्स गरिरहेको पाएको बताइन् । उनले आफू पूर्ण रूपमा नग्न भएर आफ्नो शरिर र टाउको रूखमा रगडेको बताइन् । यसै समयमा साथीहरूले नजिकै गएर लिफ्ट माग्ने प्रस्ताव गरेका थिए तर उनले आफूहरू सबै नग्न अवस्था रहेकाले यस्तो नगर्न आग्रह गरेको समेत उनले बताइन् । उनले आफूहरूले पहिले आफूले लुगा खोलेको बिचमा गएर लुगा लगाएर मात्र फर्कने बताएको उनको भनाई थियो । ४० वर्षीय जेन्नी मयाकार्थीले अहिले ड्रग्सबाट भने बिदा लिइसकेकी छिन् । उनले अहिले ड्रग्स लिने गरेकी छैनन् ।

कार रेस मा हेर्नुता अचम भयोता नांगै

Written By Unknown on Friday, November 9, 2012 | 4:18 AM


नाच्दा नाच्दै ब्ररा फुस्के पछी


महिलाहरूलाई कुन बेला सहवासमा बढी आनन्द आउँछ

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।

सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।

अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ ।

यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए ।

 ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् ।

बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने

बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।

सारा कारमेन नामकी ति महिलाले दिनमा कम्तीमा २०० पटक यौन सम्पर्क गर्न चाहन्छिन। यौन सम्पर्क गर्न नपाउँदा उनी बेचेन रहने गरेकी छन्। चिकित्सकका अनुसार रोगका कारण उनलाई यस्तो भएको हो। चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम भएको छ।
यस किसिमको विमारी भएका व्यक्तिको यौनाङगमा रक्तवहाव अत्यधिक रहने गर्छ।  यौनाङगमा रक्तवहाव अत्यधिक हुने कारणले यौन सम्पर्कको चाहना व्यक्तिमा तीव्र हुने गर्दछ। सारालाई पनि यस्तै भएको अनुमान चिकित्सकको छ।साराको अनुसार उनलाई २४ घण्टामा कम्तिमा २०० पटक यौन सम्पर्क गर्नुपर्छ। त्यसका लागि उनले आफैले धेरै प्रयास गरिरहेकी छन्। उनले सेक्स टोयको पनि प्रयोग गर्ने गरेकी छन्।

आकर्सक ज्यान बनाउँदै ज्याक्वेलिन

Written By Unknown on Thursday, November 8, 2012 | 11:01 PM

कात्तिक २४ (एजेन्सी)- बलिउड अभिनेत्री ज्याक्वेलिन फर्नान्डेज अहिले नियन्त्रित खानपानसहित जिममा शारीरिक व्यायाम गरिरहेकी छन्। फिल्म ‘रेस २’को लागि छरितो ज्यान तयार पार्न उनले यस्तो परिश्रम गरेकी हुन्। मिस श्रीलंका ज्याक्वेलिनले उक्त फिल्ममा प्रशस्त एक्सन दृश्य दिनुपर्ने बताइएको छ। यसका लागि उनले दुईजना अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिइरहेकी छन्।’उनले फिल्ममा स्टन्ट आफैं गर्न खोज्दैछिन्, भियतनाम र क्यानाडाका प्रशिक्षकबाट उनले तालिम लिइरहेकी छन्, उनको शरीर केही पातलो र बलियो हुनेछ,’ एक स्रोतले बताए।
उनले शरीरको मिहीन व्यायाम, नृत्य र स्टन्टको अलगअलग प्रशिक्षण लिइरहेकी छन्। शारीरिक लचकताका लागि उनले विक्रम योगा अभ्यास गरिरहेकी छन्। उनीद्वारा यसअघि अभिनित फिल्म ‘अलादिन’, ‘जाने कहाँ से आयी है’, ‘हाउसफुल’, ‘मर्डर २’ र ‘हाउसफुल २’ हुन्। सन् २००८ मा बनेको ‘रेस’को दोस्रो भाग यस फिल्मको निर्देशन अब्बास मस्तानले गर्दैछन्। फिल्ममा सैफ अलि खान, जोहन अब्रहाम, दीपिका पादुकोण र अनिल कपुरको पनि अभिनय रहनेछ।

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved