Headlines News :
Home » » केटी पेरीको पेन्टी नै फुस्किएपछि

केटी पेरीको पेन्टी नै फुस्किएपछि

Written By Unknown on Saturday, October 27, 2012 | 1:19 PM

क्यालिफोर्निया, । पप गायिका केटी पेरी फुर्सदमा घुमफिर र रमाइलो गर्न चाहन्छिन् । उनी आफ्ना साथीभाइसँग समुद्री तटमा गएर छुट्टी मनाउन रुचाउँछिन् । तर त्यही रुची उनका लागि कहिलेकाहीँ महँगो पनि पर्ने गरेको छ ।
हालै क्यालिफोर्नियाको वाटरपार्कमा मोजमस्ती गर्ने क्रममा केटी पेरीले आफ्नो पेन्टी फुस्किएको समेत पत्तो पाइनन् । उनका तस्वीर र गसिप समाचारका लागि पछि लागेका फोटोग्राफरले धमाधम तस्वीर खिचे ।
 मस्तीका क्रममा टु पिस कपडामा पानीसँग खेलिरहेकी केटीले नौका विहारसमेत गरिन् । पानीमा रमाइरहेका बेला भिजेर खुकुलो भएको पेन्टी नितम्बबाट तल झरेको समेत पत्तो नपाउँदा केटी पेरीका नितम्बले इन्टरनेटमा समेत राम्रै स्थान बनाएको छ । पछि उनलाई केही साथीले तानेर पेन्टी खुस्किएकोबारे बताएका थिए । (एजेन्सी)
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved