Headlines News :
Home » » लौका पनि हाँस जस्तो

लौका पनि हाँस जस्तो

Written By Unknown on Saturday, October 27, 2012 | 9:17 AM

चीनको न्यूजियान फैंक गाउँ विभिन्न आकारका तरकारी उब्जाउने गाउँका रुपमा प्रख्यात बन्दै गएको छ । उक्त गाउँमा सब्जी खेती गर्दै आएका किसान ही लियु जियांझेनले फलाएको लौकाले फेरि पनि स्थानीयबासीलाई चकित बनाएको छ । उनले फलाएको लौका ठ्याक्कै हाँस जस्तो छमेहनती उनले परिवारको सहयोगमा विभिन्न आकारको तरकारी उत्पादन गर्ने गरेका छन् । आफुले चाहेजस्तो आकारको तरकारी बनाउन सफल भएकोमा उनले खुसी व्यक्त गरेका छन् 

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved