Headlines News :

Latest Post

Showing posts with label Amazing New. Show all posts
Showing posts with label Amazing New. Show all posts

मनमोहक दृश्य

Written By Unknown on Sunday, November 11, 2012 | 1:06 AM

कास्कीको सारङ्कोटवाट देखिएको माछापुच्छ्रे हिमालको एक दृश्य 

Exchange Rate for 11 November, 2012

Written By Unknown on Saturday, November 10, 2012 | 12:32 PM


Exchange Rate for 11 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.57
87.17
European euro
1
110.50
111.26
UK pound sterling
1
138.46
139.42
Swiss franc
1
91.64
92.28
Australian dollar
1
90.22
90.85
Canadian dollar
1
86.60
87.20
Singapore dollar
1
70.80
71.29
Japanese yen
10
10.88
10.96
Chinese renminbi (Yuan)
1
13.88
13.97
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.97
Danish Krone
1
14.81
Hong Kong dollar
1
11.17
Saudi Arabian riyal
1
23.08
Qatari riyal
1
23.78
Thai baht
1
2.83
UAE Dirham
1
23.57
Malaysian ringgit
1
28.28

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Exchange Rate for 10 November, 2012

Written By Unknown on Friday, November 9, 2012 | 12:35 PM


Exchange Rate for 10November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.57
87.17
European euro
1
110.50
111.26
UK pound sterling
1
138.46
139.42
Swiss franc
1
91.64
92.28
Australian dollar
1
90.22
90.85
Canadian dollar
1
86.60
87.20
Singapore dollar
1
70.80
71.29
Japanese yen
10
10.88
10.96
Chinese renminbi (Yuan)
1
13.88
13.97
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.97
Danish Krone
1
14.81
Hong Kong dollar
1
11.17
Saudi Arabian riyal
1
23.08
Qatari riyal
1
23.78
Thai baht
1
2.83
UAE Dirham
1
23.57
Malaysian ringgit
1
28.28

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Exchange Rate for 09 November, 2012

Written By Unknown on Thursday, November 8, 2012 | 11:50 AM

Exchange Rate for 09 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.78
87.38
European euro
1
110.80
111.57
UK pound sterling
1
138.64
139.60
Swiss franc
1
91.87
92.50
Australian dollar
1
90.39
91.01
Canadian dollar
1
87.10
87.70
Singapore dollar
1
70.88
71.37
Japanese yen
10
10.85
10.93
Chinese renminbi (Yuan)
1
13.90
14.00
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.96
Danish Krone
1
14.85
Hong Kong dollar
1
11.20
Saudi Arabian riyal
1
23.14
Qatari riyal
1
23.83
Thai baht
1
2.83
UAE Dirham
1
23.63
Malaysian ringgit
1
28.34

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

गैंडाको शरीरभित्र मान्छे

तस्वीरमा के देख्नु भयो, गैंडाको शरीरभित्रबाट चिहाईरहेकी एक बालिका ? पक्कै पनि यो दृष्य सहि हो, तर गैंडाको शरीरबाट निस्केकी बालिका र गैंडा भने बास्तविक होइनन् । अचम्ममा पर्नु भो ? विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीन जहिल्यै पनि फरक–फरक कारणले चर्चामा रहने गर्छ । केही दिनअघि स्थानीय एक किसानले स्वादिष्ट फल नासपातीलाई बुद्धको मूर्ति स्वरुपमा फलाएको खबर बाहिर आएको थियो ।
 
अहिले यहाँ देखिएको तस्वीर भने त्यहाँ भएको एक थ्रीडी पेन्टिङ एक्जिवेशनको एक चित्र हो । हालै त्यहाँ थ्रीडी पेन्टिङ एक्जिवेशनको आयोजना गरिएको थियो । जसको उद्देश्य मानिसहरुलाई उक्त कलाको विषयमा चेतना जगाउने रहेको थियो र यसमा आयोजकहरु धेरै हदसम्म सफल भएको जनाइएको छ । उक्त एक्जिवेशनमा राखिएका थ्रीटी पेन्टिङहरु मानिसहरुलाई लोभ्याउने किसिमको थियो । ती चित्रहरुलाई हेर्दा आँखामा एक किसिमको भ्रम पैदा हुन्थ्यो वा ती चित्रहरु हेर्दा लाग्छ, ती साँच्चिकै हुन् । तर, यर्थाथ भने फरक किनकी ती कला हुन् ।

फेसबुकबाट केटिलाई झुक्याउने बामपुड्के पो रहेछ!!!


कार्तिक २३

फेसबुकमा आफुलाई निकै राम्रो र जवान रहेको बताउदै एक युवतिलाई ठग्ने बामपुड्केर्र्ला प्रहरीले भारतको आन्द्रप्रदेशबाट पक्राउ गरेको छ । फेसबुकमा राजापति नाम बाट नक्कली फोटो राखेर केटिलाई फेसबुकमा शाथि बनायो र शाथिको नातालाई मायाँमा बदल्दै राजापतिले केटि संग विवाहको प्रस्ताव समेत राख्यो । र केटि उसको मायाजालमा पुर्ण रुपमा फसाईसकेकि थिई ।
त्यसपछि बामपुड्केले आफु विमारी भएको बाहाना गदै आफुले नै म राजापतिको शाथि हु उ अहिले अष्पतालमा भर्ना छ भन्ने झुटो कुरा राख्दै पैसा असुल्न सुरु गर्यो । केटिको विवाहका लागी उसको बुवाले धेरै पैसा जम्मा गरेको थाहा पाए पछि उसले केटि संग तीन लाख रुपैया र ५० तोला सुन ठगि गरेको प्रहरीले जनाएको छ ।

Exchange Rate for 08 November, 2012

Written By Unknown on Wednesday, November 7, 2012 | 12:10 PM

Exchange Rate for 08 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.30
86.90
European euro
1
110.82
111.59
UK pound sterling
1
138.19
139.15
Swiss franc
1
91.75
92.39
Australian dollar
1
90.27
90.90
Canadian dollar
1
87.30
87.91
Singapore dollar
1
70.66
71.15
Japanese yen
10
10.74
10.82
Chinese renminbi (Yuan)
1
13.82
13.92
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.92
Danish Krone
1
14.85
Hong Kong dollar
1
11.13
Saudi Arabian riyal
1
23.01
Qatari riyal
1
23.70
Thai baht
1
2.81
UAE Dirham
1
23.50
Malaysian ringgit
1
28.30

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
टोक्यो २२ कात्तिक,  एक युवतीको हत्या अभियोगमा करिव १५ बर्ष जापानमा जेल जीवन बिताएका गोविन्दप्रसाद मैनाली पूर्णत निर्दो ठहर भएका छन् ।
आज बिहान टोक्यो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ । योसँगै उनले कानुनीरुपमा निर्दोष सावित भएका छन भने उनको क्षतिपूर्तिको प्रकृया सुरु हुने छ ।
मैनाली सहयोग समितिका सदस्य एवं एनआरएन जापानका पूर्व अध्यक्ष राजन प्रधानाङले भने- फैसलामा उनी पूर्णत निर्दोष भनिएपनि माफी भने मागिएको छैन् ।’ यसबारे आजै दिउँसो टोक्योमा पत्रकार सम्मेलन गरिने प्रधानाङ्गले बताए ।
फैसलापछि संखमुलस्थित आफ्नै निवासमा गोविन्दले आफ्नो जीत भएको खुसी ब्यक्त गरे । एक दिन सत्यको जीत हुन्छ भन्ने बिषयमा आफु बिश्वस्त रहेको भन्दै मैनालीले यो अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
डीएनए परिक्षणका सवै नतिजामा गोविन्दको संलग्नता नभेटिएपछि अघिल्लो साता सरकारी वकिलले टोक्यो उच्च अदालतसमक्ष मैनाली निर्दोष रहेको प्रतिबेदन बुझाएका थिए । मुद्दा पुनरावलोकन हुने भएपछि चार महिनाअघि मैनालीलाई जेलमुक्त गरि नेपाल पठाइएको थियो ।
हाल मैनालीले आफ्नो १५ बर्षे जेल जीवनबारे पुस्तक लेख्दैछन् । उनले आजै दिउँसो काठमाण्डौमा पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम छ ।

Exchange Rate for 07 November, 2012

Written By Unknown on Tuesday, November 6, 2012 | 12:14 PM

Exchange Rate for 07 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
86.90
87.50
European euro
1
111.07
111.83
UK pound sterling
1
138.85
139.81
Swiss franc
1
91.98
92.62
Australian dollar
1
90.58
91.21
Canadian dollar
1
87.34
87.94
Singapore dollar
1
71.02
71.51
Japanese yen
10
10.84
10.91
Chinese renminbi (Yuan)
1
13.91
14.01
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.98
Danish Krone
1
14.89
Hong Kong dollar
1
11.21
Saudi Arabian riyal
1
23.17
Qatari riyal
1
23.87
Thai baht
1
2.82
UAE Dirham
1
23.66
Malaysian ringgit
1
28.37

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

जाँडको नशामा 16 बर्षे छोराको हत्या

बाग्लुङको वुङ्गा दोभानमा जाँडले टिल्ल परेका बाबुले छोरालाई कुटेर मारेका छन्। वुङ्गा ४ का गंगाबहादुर घर्तीले गएराति १६ वर्षका छोरा कुलबहादुरमाथि कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत सैलेन्द्र खड्काले जनाएअनुसार मदिरा खाएका गंगाबहादुरले सामान्य विवाद हुँदा छोरामाथि आक्रमण गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

भाइसँग बदला लिन दिदीलाई नांगै पारेर गाउँ घुमाइयो

Written By Unknown on Monday, November 5, 2012 | 12:20 PM

पाकिस्तानको पञ्जाव प्रान्तमा केही युवकहरुले एक युवतीलाइ नांगै पारेर गाउँ घुमाएका छन्। उनीहरुले पिडित युवतीको भाइसंग बदला लिन् यसो गरेको बताइएको छ। यो अमानविय घट्ना बुधवार घटेको भएपनि पछि मात्र थाहा भएको थियो। 

स्थानिय पत्रिकाका अनुसार फैसलावाद जिल्लाको लाहौर क्षेत्रमा किनमेल गरेर फर्कदै गरेका तीन युवती माथि आक्रमण भएको थियो। ती मध्य दुइ युवती भागेर बच्न सफल भएपनि रहिला नामक युवती भने भाग्न सकिनन्, उनलाई युवकहरुको एक समुहले लुगा च्यातेर नांगै बनाएर पुरै गाँउ घुमाएका थिए । 

उनिमाथी बलात्कारको समेत कोशिस भएको बताइएको छ। महिलाको भाइसंग बद्ला लिन पाँच जनाको युवकको समुहले यस्तो कुकृत्य गरेको स्थानियले जनाएका छन् । हाल प्रहरीले पाँचै जनालाई प्रकाउ गरेको छ ।

Exchange Rate for 05 November, 2012

Exchange Rate for 05 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.80
86.40
European euro
1
110.13
110.90
UK pound sterling
1
137.48
138.44
Swiss franc
1
91.25
91.89
Australian dollar
1
88.68
89.30
Canadian dollar
1
86.14
86.74
Singapore dollar
1
70.06
70.55
Japanese yen
10
10.67
10.74
Chinese renminbi (Yuan)
1
13.75
13.84
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.81
Danish Krone
1
14.77
Hong Kong dollar
1
11.07
Saudi Arabian riyal
1
22.88
Qatari riyal
1
23.56
Thai baht
1
2.79
UAE Dirham
1
23.36
Malaysian ringgit
1
28.11

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

शंका लागे राष्ट्रपति कार्यालयमाथि छानबीन गरे हुन्छ’


एकीकृत माओवादीका केही मन्त्रीहरुले राष्ट्रपति रामवरण यादवले सत्ता आफै लिने विफल प्रयास गरेको आरोप लगाई रहेका बेला राष्ट्रपतिका प्रेस सल्लाहकारले त्यसवारे छानबीन गर्न सरकारलाई चुनौती दिएका छन्।
राष्ट्रपति कार्यालयको सुरक्षा र प्रशासनिक काम सरकारको मातहतमा सञ्चालन हुने भएकाले राष्ट्रपतिका क्रियाकलापवारे सरकारले छानबीन गर्न सक्ने राष्ट्रपतिका सल्लाहकारको भनाइ छ।
साथै राष्ट्रपतिमाथि निराधार आरोप लगाउनेमाथि प्रधानमन्त्रीले कारवाही गर्नुपर्ने पनि उनले बताए।
"यदि राष्ट्रपति कार्यालयमा केही भइरहेको छ भन्ने लाग्छ भने त्यसको छानबीन गर्ने र त्यसको जानकारी सर्वसाधारलाई गराउने जिम्मा सरकारको हो"
राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार
एकीकृत माओवादीका नेता एवं अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामवरण यादवले सरकार बर्खास्त गर्न खोजेको तर त्यो प्रयास विफल भएको विवादास्पद टिप्पणी गरेपछि मानिसहरुको ध्यान सरकार र राष्ट्रपतिबीचको सम्बन्धमा केन्द्रित भएको छ।

छानबीन

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बीबीसीसँग कुरा गर्दै राष्ट्रपति निवासमा त्यस्ता गतिविधि भईरहेका हुन भने त्यसको छानबीन गर्ने र ति निराधार भए कारवाही गर्ने दायित्व प्रधानमन्त्रीको भएको बताए।
दाहालले भने, “यदि राष्ट्रपति कार्यालयमा केही भइरहेको छ भन्ने लाग्छ भने त्यसको छानबीन गर्ने र त्यसको जानकारि सर्वसाधारणलाई गराउने जिम्मा सरकारको हो।”
आन्तरिक सुरक्षा संयन्त्र र अन्तर्राष्ट्रिय क्षेत्रसँगको साँठगाँठका आधारमा राष्ट्रपतिले कुनै कदम चाल्न लागेको भन्ने एकीकृत माओवादी मन्त्रीको भनाइ गलत भएको सल्लाहकार दाहालले बताए।
माओवादी मन्त्रीले आफू विरुद्ध त्यस्तो अभिव्यक्ति सार्वजनिक गरेकै दिन आइतबार राष्ट्रपतिले उक्त पार्टीका अध्यक्ष प्रचण्ड र सोमबार एमाले अध्यक्ष झलनाथ खनालसँग भेट गरेका थिए।
राष्ट्रपतिका सल्लाहकारले यी भेटहरु पहिले नै तय भएको बताए पनि कतिपयले चाहिं राष्ट्रपति प्रतिरक्षात्मक हुन खोजेको भनेर टिप्पणी गरेका छन्।
उनका प्रेस सल्लाहकार दाहालले राष्ट्रपति प्रतिरक्षात्मक हुन खोजेको भन्ने आरोपलाई अस्वीकार गरिदिए।
त्यसबारे दाहालले भने, “स्पष्टिकरण दिने वा प्रतिरक्षात्मक हुनुपर्ने अवस्था छैन।”

चिन्तित

राष्ट्रपतिका सल्लाहकारले अस्वीकार गरेपनि एकीकृत माओवादीका मन्त्रीको लाञ्छनाबाट राष्ट्रपति चिन्तित बनेको संकेतहरु बाहिर आएका छन्।
त्यसलाई पुष्टि गर्दै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीबीसीसँग भने, “माओवादीका मन्त्रीहरुले जुन आक्रामक हिसाबले राष्ट्रपतिमाथि आरोप लगाउनु भयो त्यो शोभनीय होईन, यो रवैया ठीक लागेन भनेर मैले राष्ट्रपति समक्ष राखें र राष्ट्रपतिले पनि चिन्ता व्यक्त गर्नु भो।”
केही दिन यता बढेको राष्ट्रपति र कार्यकारीबीचको विवादले जारी राजनीतिक गतिरोध फुकाउने र बजेट लगायतका समस्या समाधान गर्ने सवालमा थप जटिलता निम्त्याएको धेरैको विश्लेषण छ।

के पृथ्वीकोको अन्त २०१२ डिसेम्बर २१ मा हुन्छ त

साचै तपाईं हुरु ले  गूगल र यू टुबे मा वोर्ल्ड् एन्डिङ २०१२ खोज्नु भयो भने धेरै धेरै पोस्ट भेट्नु हुन्छ र तपाईंले विश्व अन्त हुने गजब गजबका कारण भेट्नु हुने छ। यसो हेर्दा लाग्छ ल! है साच्चैनै अन्त होला जस्तो लाग्छ।   ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त डिसेम्बर २१  मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले विश्व मा पनि  खुब तहल्का मच्चाइ रहेको छ। विश्वमा २०१२    फिल्म चलेको हल हुरु मा  टिकेट बूकिङ नगरि हेर्न नपाईने भएको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला  भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन।  कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने, कोही चाँही यो मोनोगडन्ते कुरा भन्नेहुरु को जमात को भिडहरु    पनि धेरै  छन   समय समयमा यस्ता कुरा आइ राख्छन  भनेर कसै कसै ले यो कुरामा खासै वास्ता राखेका छैनन! तेसो भये के हो त २०१२ के यो हल्ला हल्ला  मा नै निराधार होला??  तेसो भये ति  फिल्म बनाउने मान्छे ले सबैलाई बकम्फुसे बनाएर पैसा बटुलेकाहुन त ??  विश्वमा  यस्ता क्यालेन्डर हुरुपनी बनाएका छन २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने रहेछ। २०१२ डिसेम्बर २१ पछीको चाँही यो क्यालेन्डरमा डेट नभएकोले केही नराम्रो हुने अनुमान गरिएको रहेछ तर मलाई लाग्छ त्यसपछी झन राम्रो पो हुने हो कि? नेपालमा २ बर्ष पछी सम्मको त क्यालेन्डर हुँदैन भने ति मान्छे महान हुन जसले २००० बर्षको तिथी मिती ग्रहण समय लाग्ने सबै अनुमान गरेर गए अब त्यो भन्दा बढी त त्यो गोलो चित्रमा अटाउनु पनि त पर्‍यो नि!!
अब मेरो बिचार बुझ्नु हुन्छ भने मलाई यो पृथ्वीको २०१२ मा अन्त होला भनेर सुन्य प्रतिसत पनि विश्वाश छैन। यदी अन्तनै हुने रहेछ भने पनि म यस्लाई सार्है सकारात्मक रुपले लिन्छु। यदी संसारकै अन्त हुनेछ भने सबै जना एकै चोटि मरिन्छ। आहा!! सबै स-परिवार एकै चोटि मरिन्छ। तर मर्नु भन्दा अगाडि जो जो बेदेश मा हुनुहुन्छ मेरो बिचार  मा सबै जना २०१२ डिसेम्बर २१ मनाउन को लागि बाचिएछ भने फेरी आउँला नभये मरियो भने पनि आफ्नु परिवार सँगइ हुइन्छ   कोही कसैलाई एक अर्काको बिछोडमा गम हुने छैन। मान्छे जन्मे पछी मरण अवस्य हुन्छ। कोही  अमर अहिले सम्म छैन र यो नै अन्तिम सत्य हो। फेरी २०१२ सम्मनै बाचिन्छ भन्ने पनि त छैन नि भोली अथवा पर्सी नै पनि त सिलटिम्मुर खान सकिन्छ नि। 
  खासमा आज भोली मान्छेले आफु एकदिन मर्नु पर्छ भन्ने बिर्सेंको छ। दिनहु एक अर्काको खिचातानी , हत्या हिम्सा , अत्याचार बढ्दो छ। मान्छेले आफ्नो अन्तिम घडी सम्म पनि दुखी दुखीनै बिताएका हुन्छन। हिजो आज साथी भाई सँग पनि ईमेल र च्याटिङ मा एही २०१२ को कुरा हुन्छ   अस्ती अस्ट्रेलिया बाट मेरो पुरानो साथी सितस्मा ले मलाई फोन गरेकी थिन उनले च्यानेल ७  हेरिरहेको बेला  २०१२ फ्लिमको डाइरेक्टरको इन्टरभीयू  आइ रहेको थियो रे त्यस्मा सोधियो रे के २०१२ मा पृथ्वी अन्त होला? भन्दा हासेर गूगल इट भनेरे  । फेरी दोहोराएर इनटरभीयू  लिने मान्छेले सोधेरे फेरी  पनि उनको उत्तर  “आइ डोन्ट  नो”  गूगल इट् भनेर हासी हासी जवाफ दिएरे। तेसो भये के त २०१२ एउता बिजनेस फिल्म मात्र हो त ?  जब फ्लिम बनाउने मान्छेलाईनै था’ छैन भने अब अरुले फ्लिम हेरेर डराएर बस्नु त महा मुर्खता हैन र ?? 
लौ पृथ्वीको अन्त नभए सँगै बाचौला, भए सँगै मरौला। बाचुन्जेल हासौ रमाऔ, राम्रो काम गरौ, अरुलाई सम्मान दिउ। २०१३ जनवरी मा भेटेर खुशी खुशी सबै लाई शुभकामना बाडौला!!

Exchange Rate for 05 November, 2012

Written By Unknown on Sunday, November 4, 2012 | 12:38 PM

Exchange Rate for 05 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.80
86.40
European euro
1
110.13
110.90
UK pound sterling
1
137.48
138.44
Swiss franc
1
91.25
91.89
Australian dollar
1
88.68
89.30
Canadian dollar
1
86.14
86.74
Singapore dollar
1
70.06
70.55
Japanese yen
10
10.67
10.74
Chinese renminbi (Yuan)
1
13.75
13.84
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.81
Danish Krone
1
14.77
Hong Kong dollar
1
11.07
Saudi Arabian riyal
1
22.88
Qatari riyal
1
23.56
Thai baht
1
2.79
UAE Dirham
1
23.36
Malaysian ringgit
1
28.11

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

Exchange Rate for 04 November, 2012

Written By Unknown on Friday, November 2, 2012 | 12:32 PM

Exchange Rate for 04 November, 2012
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.55
86.15
European euro
1
110.38
111.16
UK pound sterling
1
137.68
138.65
Swiss franc
1
91.48
92.12
Australian dollar
1
88.87
89.49
Canadian dollar
1
85.54
86.44
Singapore dollar
1
70.04
70.53
Japanese yen
10
10.65
10.73
Chinese renminbi (Yuan)
1
13.70
13.80
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
12.81
Danish Krone
1
14.80
Hong Kong dollar
1
11.04
Saudi Arabian riyal
1
22.81
Qatari riyal
1
23.50
Thai baht
1
2.78
UAE Dirham
1
23.29
Malaysian ringgit
1
28.03

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

झण्डै एक पाउको अण्डा कसरी ?


१७ कात्तिक, काठमाडौं । एउटा कुखुराले झण्डै एक पाउको अण्डा पारेको कहिल्यै देख्नुभएको छ ? देख्न त परै जाओस्, तपाईंमध्ये धेरैले यस्तो सुन्नुभएको पनि छैन होला । तर पर्वतमा एक व्यसायीले पालेको कुखुराले एकसय ८१ ग्राम अर्थात झण्डै एक पाउको अण्डा पारेको छ । कुखुराले पारेको सानो निबुवा जत्रो अण्डा देखेर कुखुरा व्यसायी मात्र होइन वरपरका सबै चकित परेका छन् ।
पर्वत कुस्माबजार प्रगतिचोकका विषमकुमार श्रेष्ठले पालेको कुखुराले हिजो बिहीबार दिउँसो १सय ८१ ग्राम तौल भएको अण्डा पारेको हो । कुखुराले स्वादे अण्डा पारेको खबर सुनेपनि श्रेष्ठको घरमा अण्डा हेर्नेहरुको बिहीबारदेखि नै भीड लागेको छ ।’बुधबार यही कुखुराले जम्मा ४६ ग्राम तौल भएको अन्डा दिएको थियो, सधैँ पार्नेभन्दा तेब्बर ठूलो अन्डा पारेको देखेपछि सुरुमा आफैँ अचम्ममा परे’ श्रेष्ठले भन्नुभयो- “पत्याउनै नसक्ने गरी अन्डा पारेपछि अरूलाई पनि दंग परेका छन् ।’  नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यक्रमका प्रमुख दामोदर न्यौपानेका अनुसार स्थानीय जातको कुखुराले बढीमा ६० ग्राम र उन्नत जातको कुखुराले ७० ग्रामसम्मको अण्डा पार्छ । ‘अण्डाभित्रको रानी डबल बन्यो भने कहिलेकाहीँ ठूलो अण्डा पनि हुन्छ’ न्यौपानेले अनलाइनखबरसित भन्नुभयो -’तर यस्तो निकै कम मात्र हुन्छ, हजारौंमा एउटा घटना मात्र यस्तो हुन सक्छ ।’
जुम्ल्याहा बच्चा जस्तै कहिलेकाहीँ अण्डा बन्नेबेला दुईवटा अण्डाको तत्व एकै ठाउँमा मिसिएर यस्तो हुन सक्ने उहाँले बताउनुभयो । तर यस्तो निकै कम मात्रै हुने भएकाले पर्वतको घटना नौलो रहेको उहाँको भनाई छ । त्यसो त ठूलो अण्डा देख्ने पर्वत कुश्माबजारका बासिन्दा मात्र होइन जिल्लाका पशुविज्ञ पनि आश्चर्यचकित भएका छन् । ‘एकै दिनमा तेब्बरभन्दा पनि ठूलो आकार र तौलको अन्डा पार्ने घटना अनौठो हो’ जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख दीर्घनाथ ढुङ्गानाले भन्नुभयो -’कुखुराले नियमित रूपमा दिनदिनै अण्डा दिनुपर्नेमा दुईचार दिन अण्डा नदिई रोकिएमा ठूलो आकारमा निस्कन सक्छ ।’ तर कुखुरा व्यवसायी श्रेष्ठका अनुसार त्यो कुखुराले मंगलबार र बुधबार पनि नियमितरूपमा अन्डा दिएको थियो ।
यसअघि चितवनमा कुखुराले अहिलेसम्मकै सबैभन्दा सानो अण्डा पारेको थियो । चितवनका एक किसानले पालेको कुखुराले जम्मा २ ग्रामको अण्डा पारेको हो । विज्ञका अनुसार त्यो अण्डामा चाहिा अण्डा बन्ने तत्व नै कम भएर त्यस्तो भएको हो । सामान्यतया ६० देखि ७० ग्रामको अण्डा पार्ने कुखुराले २ देखि २ सय ग्रामको कुखुरा पार्न थाल्नु आफैंमा अचम्मको कुरा हो ।

बजारमा सुनको अभाव

Written By Unknown on Wednesday, October 31, 2012 | 4:12 AM


काठमाडौ, कात्तिक १५ – चाडपर्व र विवाहको सिजनमा माग बढी भएपछि बजारमा सुनको अभाव बढ्दै गएको छ । माग अनुसार आपूर्ति नभएपछि बजारमा सुनको कालो बजारी हुने सम्भावना बढेको ब्यापारीहरुले बताएका छन् ।
 अहिले दैनिक ३० किलो भन्दा बढी सुनको माग छ । तर राष्ट्र बैंकले १५ किलो मात्र सुन दिने गरेकाले बजारमा अभाव देखिएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
माग अनुसार आपुर्ति नभएपछि सुनको भाउ पनि केही बढेको छ । बुधबार सुन तोलामा ५९ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको संघले जनाएको छ । यो मंगलबार भन्दा २ सय ९८ रुपैँयाले बढी हो ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी बुधबार पनि तोलाको ११ सय ४० रुपैँयामा किनबेच भईरहेको छ  ।

अमेरिकामा समुद्री आँधी थप तीव्र


न्युयोर्क, कार्तिक १५ - समुद्री आँधी 'स्यान्डी'ले अमेरिकाका विभिन्न राज्यमा गरी २१ जनाको मृत्यु भइसकेको छ । अधिकांश मानवीय क्षति हुरीबतासले रूख ढलेर भएको छ । आधा दर्जनभन्दा बढी राज्य प्रभावित छन् । स्यान्डी प्रभावित क्षेत्रका झन्डै ७५ लाख मानिसहरूको बिजुली सेवा विच्छेद भएको छ । आइतबार राति सुरु आँधीबाट दसदेखि बीस बिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रारम्भिक समाचार छ । बाह्र हजारभन्दा बढी उडान स्थगित भएका छन् । न्युयोर्कका मुख्य तीनवटा विमानस्थलहरू बन्द गरिएका छन् । न्युयोर्कको क्विन्स क्षेत्रको रक वेअन्तर्गत बि्रज प्वाइन्टमा बिजुली सर्किट प्रभावित भएर आगजानी हुँदा ८० घरहरू जलेर नष्ट भएका छन् ।  
अमेरिकाकै सबैभन्दा ठूलो आर्थिक कारोबार क्षेत्र रहेको न्युयोर्क म्यानहाटनको तल्लो क्षेत्र आँधीबाट सबैभन्दा बढी प्रभावित छ । सोमबार राति पानीको मात्रा समुद्री सतहभन्दा १४ फुटमाथि पुगेपछि तल्लो म्यानहाटन क्षेत्र जलमग्न भएको छ । निर्माणाधीन वल्र्ड ट्रेड सेन्टरभित्र ठूलो मात्रामा पानी पसेको छ भने आइतबार रातिदेखि बन्द भएको 'न्युयोर्क मेट्रो सबवे' को अन्डरग्राउन्ड बाटोमा पानी पसेपछि केही दिनसम्म सार्वजनिक यातायात प्रभावित हुने भएको छ । दैनिक चालीसदेखि पचास लाख मानिस आवतजावत गर्ने 'न्युयोर्क मेट्रो सबवे' को एक सय आठ वर्षे इतिहासमै यो सबैभन्दा नराम्रो क्षति जनाइएको छ । संसारकै सबैभन्दा ठूलो न्युयोर्क स्टक एक्सचेन्ज लगातार दोस्रो दिन बन्द भएको छ । मौसमका कारण यसरी स्टक बजार बन्द भएको सय वर्षयताकै पहिलो घटना हो । तल्लो म्यानहाटन क्षेत्रमै रहेको न्युयोर्क युनिभर्सिटीको अस्पतालमा आँधीको प्रभावले जेनेरेटर अवरुद्ध भएपछि दुई सय बिरामी र बीस नवजात शिशुलाई आपतकालीन उद्धार गरिएको छ । 'स्यान्डी' बाट नेपाली आप्रवासीले मानवीय क्षति भने बेहोरेको खबर छैन ।

काठमाडौं-सिन्धुली सडकमा जिपको भाडा मनपरी


काठमाडौ, कार्तिक १५ - सिन्धुलीबाट कमलामाई यातायातको सानो जिपमा काठमाडौं आउँदै गरेकी गीता गौतमलाई चालकले बीच बाटोमा आएपछि थप भाडा मागे । बा१ग ५७८ नम्बरको जिपमा ७ सय रुपैयाँ भाडा तिरेर आउँदै गरेकी उनलाई ३ सय रुपैयाँ नथपे बाटोमै झारिदिने धम्की दिइयो । 'बाध्य भएर थप भाडा दिएँ, उनले भनिन्, नतिरे त्यहीं झारिदिने भयो ।' सँगै आएकी सञ्चारकर्मी भावना गुरुङले १ हजार रुपैयाँको टिकट दिए मात्र भाडा थप्ने अडान लिइन् । 'चालकले टिकट दिनै मानेनन्, उनले भनिन्, मैले टिकट नदिएसम्म भाडा नथप्ने अडान लिएँ ।'
काठमाडौं-सिन्धुली सडकमा अवैध रूपमा सञ्चालन हुँदै आएका साना सवारी साधनले यात्रुसँग यसै गरी ढाड सेक्ने गरेर भाडा असुल्दै आएका छन् । टाटा सुमो, बोलेरो, स्कारपियो जस्ता साना सवारी चलाउने व्यवसायीले दसैंको मुखमा सरकारले तोकेभन्दा साढे ३ गुणा भाडा बढाएर १ हजार रुपैयाँ पुर्‍याएका हुन् । त्यसबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि व्यवसायीले टिकट काट्न छाडेका थिए । उनीहरूले त्यसको साटो टिकट नकाटी मनलाग्दी भाडा असुल्न थालेका हुन् । काठमाडौंको कोटेश्वरबाट सिन्धुलीमाढीको दूरी १ सय ४८ किलोमिटर मात्रै छ । व्यवसायीले हजार रुपैयाँ भाडा पुर्‍याउनुअघि सरकारले तोकेभन्दा झन्डै साढे २ गुणा बढी -७ सय रुपैयाँ) लिंदै आएका थिए । यही रुटमा चल्ने बसले भने ४ सय ५० रुपैयाँ मात्र भाडा लिंदै आएका छन् ।
साना सवारी व्यवसायीले यात्रुसँग अचाक्ली भाडा असुलिरहँदा अनुगमन गर्ने निकाय प्रहरी प्रशासन भने मुकदर्शक बनेको छ । जिल्लाका बासिन्दा भने प्रहरी प्रशासनकै मिलेमतोमा व्यवसायीले यात्रुसँग जबर्जस्ती भाडा असुल्दै आएको बताउँछन् ।
नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति दीपक मिश्रले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षककै जिप सञ्चालनमा रहेकाले यात्रु लुटिने क्रम नरोकिएको बताए । 'प्रहरी प्रशासन प्रमुखकै जिप चल्दारहेछन्, उनले भने, उनीहरूले मनलाग्दी भाडा असुल्दा कसले कारबाही गर्ने ?  
जिपले यात्रुसँग १ हजार रुपैयाँ भाडा असुल्न थालेपछि उपभोक्ता मञ्चले काराबाही गर्न प्रशासनलाई आग्रह गरेको थियो । प्रशासनले आफूहरूको आग्रह नसुनेको मञ्चका अध्यक्ष अच्युतम ढकालले बताए । प्रशासनले हजार रुपैयाँ असुलेको टिकट दिए कारबाही गर्ने बताएको थियो । त्यसपछि मञ्चले प्रहरीको सामुन्ने व्यवसायीले यात्रुसँग हजार रुपैयाँ भाडा लिएको मुचुल्का बनाएर प्रशासनलाई दिएको छ । 'व्यवसायीले अचाक्ली भाडा असुलेको प्रमाण प्रशासनलाई उपलब्ध गराएका छौं, उनले भने, 'अहिलेसम्म कारबाही नभएकाले व्यवसायीले मनलाग्दी असुल्ने क्रम जारी राखेका छन् ।
व्यवसायीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्दा प्रशासनले कारबाही नगरेकामा यात्रुले आक्रोसश पोखेका छन् । 'व्यवसयीले प्रहरी प्रशासनकै मिलेमतोमा तीन गुणा भाडा असुलेका छन्, एक यात्रुले आक्रोश पोखे, यात्रुले न्याय खोज्न कहाँ
 जाने ? प्रशासनले अचाक्ली भाडा असुल्ने व्यवसायीलाई कारबाही गर्न नसकेको स्वीकारेको छ । 'टिकट नकाटी रिजर्भ भनेर लैजान्छन्, सहायक प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले भने, यस्तो अवस्थामा कसरी कारबाही गर्ने भन्ने अन्योल उत्पन्न भएको छ ।' उनले यात्रुसँग व्यवसायीले हजार रुपैयाँ भाडा असुलेको मुचुल्का प्राप्त भएको बताए । 'सिडियोसाब हुनुहुन्न, उनले भने 'उहाँ आएपछि कसरी कारबाही अगाडि बढाउने भन्ने निर्णय हुन्छ ।'  सिन्धुलीमाढीबाट काठमाडौं आवतजावत गर्ने जिपको संख्या ५ दर्जनको हाराहारीमा छ ।
यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईका अनुसार साना जिपले १ सय ४८ किलोमिटरको दूरीमा १ हजार रुपैयाँ भाडा लिनु अचाक्ली हो । सरकारले जिपका लागि छुट्टै भाडा दर तय गरेको छैन । 'सरकारले तोकेको सार्वजनिक भाडा दरमै सबै सवारी साधन चल्नुपर्छ, उनले भने । विभागले उक्त सडकमा सवारी चलाउन कसैलाई अनुमति दिएको छैन । अनुमति नलिई सवारी चलाउनु अवैध हो ।

News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved