Headlines News :
Home » » हप्ताको ३ पटक सेक्स, सफल जिवनको रहस्य

हप्ताको ३ पटक सेक्स, सफल जिवनको रहस्य

Written By Unknown on Saturday, October 27, 2012 | 12:10 PM

हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ। यसको साथै पती वा पत्नीलाई दिनको ३ देखी ४ पटक सम्म गरीने किस र कम्तीमा दिनको एक पटक एक ले अर्कालाई ‘आई लभ यु’ भन्ने गरेमा वैवाहिक जिवन सुखी बन्दछ। यस बाहेक आफ्नो पार्टनरलाई दैनिक तिन पटक सम्म अँगालो हालेमा र महिनामा २-३ पाक सँगै दुवै जना रोमान्टिक तरिकाले बाहिर खाना खान गएमा वैवाहिक जिवन निकै सफल हुने दावी अनुशन्धान कर्ताहरुको छ।यो सर्भेमा कम्तीमा तिन महिना देखी विवाह गरेर सँगै बसेका ३१-३२ वर्ष सम्मका विवाहित जोडीहरु लाई उनीहरुको वैवाहिक जिवन र उनी हरुको सुखी वैवाहिक जिवनको बारेमा सोधिएको थियो। 

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved