Headlines News :
Home » » आयशाले उतारिन कपडा, गराइन टपलेस फोटोशूट

आयशाले उतारिन कपडा, गराइन टपलेस फोटोशूट

Written By Unknown on Tuesday, October 30, 2012 | 3:35 AM


जुनसुकै सेलिब्रेटीहरु केहि न केहि उपद्रव मच्चाएर चर्चामा रहिरहन रुचाउछन । कुनै न कुनै स्क्यान्डल मच्चाएर होस् वा त आफ्नो शरीर देखाएर सेलिब्रेटीहरु मिडियामा छाईरहन चाहन्छन । यस्ता स्क्यान्डल मच्चाउन साना, ठुला कुनै पनि सेलिब्रेटी वा कुनै पनि पब्लिक फिगर पछी पर्दैनन । यो नेपाल वा इंडिया वा कुनै देश वा बलिउड वा कलिउड कुनै उद्योगको मात्रै हैन सम्पूर्ण कला जगतकै यथार्थ हो ।
भारतीय सेलिब्रेटी शर्लिन चोपडाले ट्वीटरमा हट फोटो अपलोड गरेको केहि समय बित्न पाएको छैन, फेरी भारतीय मूलकि अस्ट्रेलियाली पप गायिका आयशा सागरले फेरी पनि न्युड पोज दिएर मिडियालाई तताएकि छिन । हेरौ उनका केहि न्युड पोजका टपलेस तस्बिरहरु:



Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved