Headlines News :
Home » » ठुला स्तनले चिन्तित सुपर मोडल

ठुला स्तनले चिन्तित सुपर मोडल

Written By Unknown on Friday, November 2, 2012 | 10:33 AM

 सुपर मोडल तथा स्पोर्ट्स इल्स्ट्रेटेड कवर गर्ल केट अपटन आफ्ना ठुला स्तनका कारण चिन्तित भएकी छन् । उनले हालै एक पत्रिकामा इन्टरव्यू दिने क्रममा आफ्ना स्तन निकै ठुलो भएकोमा चिन्ता व्यक्त गर्दै अब यसको आकार कम गर्न चाहेको कुरा खुलासा गरेकी छन् ।
केटको यस भनाइ सार्वजनिक भएपछि उनका फ्यानहरू धेरै निराश भएका छन् । उनीहरूले सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमा केटलाइ यसो नगर्नका लागि अनुरोध गर्दै कमेन्ट लेखेका छन् । फ्यानहरूको यस्तो रियाक्शन भएपछि केटले आफुले यो कुरा ठट्टामा मात्र भनेको भन्दै फ्यानहरूलाइ निराश नहुनबाट जोगाएकी छन् ।
सेक्सी केटले हालै मात्र जीक्यू म्यागेजिनका लागि एक सेक्सी फोटोशूट गराएकी छन् । स्मरणीय छ, यस अघि पनि अपटनका उत्तेजक बिकनी डान्स भिडियोले इन्टरनेटमा हंगामा मच्चाएको थियो । यो भिडियो यति धेरै हट थियो कि यूट्युबबाट नै हटाइएको थियो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved