क प्राथमिक विद्यालयकी प्रध्यानाध्यापिकाले आफ्नै अफिसमा झुण्डिएर आत्महत्या गरेकी छिन् । प्राथमिक विद्यालय खुलेको ६ महिनापछी यस्तो घटना भएको हो । विद्यालयमा भएको एक कार्यक्रममा सहभागी भएपछी ४३ वर्षीय प्रधानाध्यापिका हेलेन मनले आफ्नै अफिसमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । यो घटना ओरचेस्टरमा स्थानीय समय अनुसार ४:२० मा भएको थियो ।
हेलेनलाई झुण्डिएको अवस्थामा देखेपछि उनका समकक्षीहरूले एम्बुलेन्स बोलाएका थिए तर एम्बुलेन्स र डाक्टर आइपुग्दा उनले यो संसारबाट बिदा लिइसकेकी थिइन् ।
उक्त विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई मेसेज पठाएर विद्यालय बिहिबारसम्म बन्द रहने बताइएको छ । उक्त मेसेजमा उक्त घटनालाई गम्भिर दुर्घटनाको संज्ञा दिइएको छ ।
हेलेनका सौतेला बाबु केनेथले हेलेनले गरेको आत्महत्याले पुरा परिवार नै स्तब्ध र अचम्मित भएको बताएका छन् । उनले हेलेनले आफ्नो जिवन आफ्नै तरिकाले जिएको र आफ्नै तरिकाले समाप्त गरेको समेत बताएका छन् । हेलेनका १३ वर्षीय र १० वर्षीय दुई छोराहरू रहेका छन् ।
हेलेनका पतिले आत्महत्याको कारणबारे आफूले थाहा पाउन नसकेको बताएका छन् । हेलेन निकै प्रिय पात्र भएको र सबैलाई उनलाई मन पराउने उनको भनाई थियो

No comments:
Post a Comment