दसैंमा म दक्षिणाभन्दा पनि आशीर्वादतर्फ ध्यान दिन्छु। मैले यसपटक धेरै मान्यजनसँग टीका लगाएँ, उहाँहरूसँग आशीर्वाद थापे, रकम यति नै पुर्याउँछु भनेर लागेको भए पो यति भयो भनेर सुनाउनु, जे जति भयो मेरो पर्समा छ, गन्न भ्याएकी छैन।
मल्लिका कार्की, गायिका
धेरै भएन, बिरामी भएर सबै स्थानमा पुग्न सकिएन, जम्मा १२ सय भयो। पोहोर त धेरै भएको थियो, झन्डै २५ सय।
नीता ढुंगाना, नायिका
यसपटक सानोमम्मी बितेकाले टीका लगाइएन, अहिलेभन्दा पनि सानोमा चाहिँ दक्षिणा खुबै ख्याल गरिन्थ्यो तर म मामाघरमा हुर्किएकाले दक्षिणामा अभ्यस्त थिए। अरू बेला त दक्षिणा पाइन्थ्यो झन दसैं त विशेष नै भयो। पोहोर दुई हजार हाराहारी भएको थियो।
रूपक डोटेल, गायक
दसैंमा टीका लगाएर जम्मा १ सय रुपैयाँ हात पर्यो, तर साढे ६ सय गयो। धेरै आउला भन्ने आशाले कुदियो तर आ'को रकम हेरेपछि घरघाटा गएको थाहा भयो।
अर्जुन घिमिरे, हास्यकलाकार
ओहो, यो अप्ठयारो प्रश्न भयो नि, मेरो मान्यतामा पैसा भन्दा आशीर्वाद मुख्य कुरा हो। यसपटक त्यस्तै ७ हजारजति दक्षिणा आयो होला, तास खेलेको सहित गर्दा १५-२० हजार आम्दानी भयो।
डिजे शिशिर

No comments:
Post a Comment