स्टुडेन्ट अफ द इयर'मा राधालाई सेक्सी भनेको आरोपमा बिभिन्न ११ जनालाई मुद्धा दायर गरिएको छ ।
शाहरूख खानको नयाँ चलचित्र 'जब तक हे जान' र अजय देवगनको नयाँ चलचित्र 'सन अफ सरदार'को रिलिज र हलका विषयमा विवाद चलिरहेको बेला शाहरूखकी पत्नी गौरी खान सहित ११ जनामाथी मुद्धा दायर गरिएको हो । केही समय अघि रिलिज भएको चलचित्र 'स्टुडेन्ट अफ द इयर'मा राधालाई सेक्सी भनेको आरोपमा शाहरूखकी पत्नी गौरी, निर्देशक करन जोहर, धर्मा प्रोडक्शन, श्रेया घोषाल, उदित नारायण, आलिया भट्ट रहेका छन् ।

त्यस्तै सिद्धार्थ मल्होत्रा, वरुण धवन, रिषी कपूर, संजय दत्त, सोनी म्युजिक कंपनी विरूद्ध मुद्दा दायर गरिएको हो । ओल्ड पलासिया मनिष विश्नोईले १९ अक्टुबरमा उक्त मुद्धा दायर गरेको बताइएको छ । मनिषले मुद्धा दायरका क्रममा फिल्मको एक गितमा राधालाई सेक्सी भन्दा धार्मिक भावनामा ठस पुगेको आरोप लगाएका छन् ।

No comments:
Post a Comment