Headlines News :
Home » » ऐश्वर्याको जन्मदिनमा छोरी अयोध्या (फोटो फिचर)

ऐश्वर्याको जन्मदिनमा छोरी अयोध्या (फोटो फिचर)

Written By Unknown on Friday, November 2, 2012 | 8:51 AM


पूर्व मिस वर्ल्ड एवं वलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले विहिबार आफ्नो ३९ औं जन्मदिन मनाएकी छिन् । ऐश्वर्याले छोरी अयोध्यासँग पहिलो पटक जन्मदिन मनाएकी हुन्। ऐश्वर्यालाई जन्मदिनको अवसर पारेर फ्रान्स सरकाले ‘नाइट अफ द अर्डर अफ आर्टस एन्ड लेटर्स’ अवार्डबाट सम्मान गरेको छ । शो कार्यक्रममा ऐश्वर्याका पति अभिषेक बच्चन, उनका सासुससुरा क्रमशः अभिताभ बच्चन र जया बच्चन पनि सहभागी थिए ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved