Headlines News :
Home » » लण्डनको शोमा केलीको कर्तुत….

लण्डनको शोमा केलीको कर्तुत….

Written By Unknown on Friday, November 2, 2012 | 8:53 AM


चर्चामा आउन विभिन्न कर्तुत गर्ने बेलायती अभिनेत्री तथा मोडेल केली ब्रुक एक शो का दौरान घोडा सार्वजनिक मञ्चमै झण्डै नांगिएर चर्तिकला देखाएकी छिन् । लण्डनमा भएको फरएभर क्रेजी नामक शो मा निकै सेक्सी भएर सुरुमा प्रस्तुत भएकी केलीले कलाको बिचमै अश्लीलता देखाइन् ।
निकै नै सेक्सी वस्त्रमा सजिएका केली आफु त नांगिइनन् तर उनीले आफुसागै मञ्चमा केही नांगा युवतीहरुलाई नचाइन् । हेरौा उक्त शो का केही रोमाञ्चक दृश्य
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved