काठमाडौं, कार्तिक २६ – पश्चिम चितवनको गीतानगरमा आइतबार जंगली जनावरले खाएको अवस्थामा केही मानव हड्डिहरु फेला परेका छन् । स्थानीय नवज्योति सामुदायिक वनमा वन्यजन्तुले खाएको अवस्थामा उक्त हड्डिहरु फेला पारिएको हो। हात, पाखुरा र बंगारा जस्ता मानव अंगहरु फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।



No comments:
Post a Comment