Headlines News :
Home » » ‘आफ्नो त ब्रेस्टै सेक्सी’

‘आफ्नो त ब्रेस्टै सेक्सी’

Written By Unknown on Saturday, November 3, 2012 | 7:33 AM

नेपाली चलचित्र द लास्ट किसबाट एकाएक चर्चामा आएकी अभिनेत्री बबी रोजा ढकाल सेक्सका बारेमा खुलेरै प्रस्तुत भएकी छिन् । बिहीबार प्रकाशित शुक्रबार साप्ताहिकलाई अन्तरबार्ता दिँदै उनले नेपालीहरुकै सेक्स भिडियोका क्लिपमहरु हेरेको बताएकी छिन्र । उनले आफ्नो बेस्ट सबैभन्दा सेक्सी भएको दाबी गरेकी छिन् ।
‘द लास्ट किस’मा रियल लिप किस गरेको भन्दै उनले ‘व्वाई फ्रेण्डसँग कति हो कित किस गरेको बताईन । कथाले मागे अनुसारकै अभिनय गरेको बताउँदै उनले कथा अनुसारनै काम नगरे टिक्न गाहारो हुने स्वीकार गरिन् ।
उमेर पुगेपछि सेक्स अनिवार्य हो भन्ने बबीले दुबैबीच समझदारी भए सेक्सका लागि बिहे पर्खनु नपर्ने भन्दै जतिखेर आवश्यक पर्छ त्यति बेलानै सेक्स गर्ने बताईन ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved