सेक्स किटन अर्थात् यौन बिरालीको नामले चिनिएकी हलिउड अभिनेत्री मेगन फक्स आफ्नो पूरानो छविलाई बदल्ने प्रयासमा छिन् । उनी पछिल्लो दिनमा चलचित्रमा हास्यकलाकारको रुपमा समेत आफुलाई उभ्याउने प्रयास गरिरहेकी छिन् । चलचित्रमा निभाउने भूमिका जस्तो होस् पर्दाबाहिरको उनको छवि भने तत्काल मेटिनेवाला छैन ।
अर्थात् उनको बोल्ड र कामुक पहिचान जुन दर्शकले मन पराइरहेका छन् त्यसलाई फ्याँकिहाल्न मेगन आफै पनि तयार छैनिन् । त्यहीँ भएर होला उनले हालै फुर्सदको समयमा श्रीमानसाग सामुद्रिक किनारामा मज्जाले एक्स्पोज गरी आफ्नो कामुक फिगरको दर्शन गराएकी छिन् प्रसंसकलाई । श्रीमान ब्रेइन अस्टिन ग्रीनसँग हवाइ बिचमा मस्ती गरेकी मेगनको सुगठित सरीर र झण्डै बाहिर निस्कन थालेका वक्षस्थल जो सुकैलाई पनि आकषिर्त गर्न काफी थिए । सलक्कको जिउमा विभिन्न ठाउँमा खोपिएका टाटुले अझै सुन्दरता थपेको थियो । एजेन्सीको सहयोगमा



No comments:
Post a Comment