Headlines News :
Home » » जियाको उत्ताउलो जवानी (फोटो फिचरसहित)

जियाको उत्ताउलो जवानी (फोटो फिचरसहित)

Written By Unknown on Friday, November 2, 2012 | 12:53 AM


चलचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के।सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् ।
कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । पछिल्लो समय नेपाली कथानक चलचित्र एटीएमका दिएको किसका कारण निकै चर्चामा छिन् ।हेरौ उनका केही हट फोटोहरु :

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved