न्युयोर्क – हिलारिया थोमस प्रख्यात हलिउड अभिनेता एलेक ब्लाडविनका योगा प्रशिक्षक हुन् । अहिले उनी र एलेक ब्लाडविनको बिहे हुने हल्ला चलिरहेको छ । केही दिन अघि मात्र उनलाई न्युयोर्कमा सपिङ्ग गर्दै गरेको भेटिएको थियो । बैजनी रंगको स्कर्टमा उनी निकै राम्री देखिएकी थिइन् । तर बइमान हावा न्युयोर्कका गल्लीहरुमा चल्न थालेपछि स्कर्टले उनको गोप्य अंगहरु छोप्न गाह्रो भइरहेको थियो । यो देखेर आसपासमा मानिसहरु पनि चकित बनेका थिए ।
Home »
Health and Sex
» हावा बइमान भएपछि (फोटो फिचर)
हावा बइमान भएपछि (फोटो फिचर)
Written By Unknown on Friday, November 2, 2012 | 10:26 AM
Labels:
Health and Sex



No comments:
Post a Comment