Headlines News :
Home » » सेक्समा नाङ्गो हुनु अनिवार्य

सेक्समा नाङ्गो हुनु अनिवार्य

Written By Unknown on Sunday, November 4, 2012 | 8:17 AM


काठमाडौं । श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’
१२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ ।
एक साप्ताहिकलाई अन्तवार्ता दिंदै कुवँरले नेपालीहरुको सेक्स मनोबिज्ञान, सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे खुलेर कुरा गरेकी छन् । धेरै जोडी बिबाहको ५-७ बर्षपछि पार्टनरको यो कुरा मन परेन, त्यो बानी मन परेन भन्ने गुनासो लिएर आउने गरेको भएपनि बिबाह गरेको एक दुई बर्षमा त्यो कुरा किन नोटिस गर्नुभएन भन्दा उनीहरु उत्तर दिन सक्दैनन् । करुणाको दावी छ- पहिलो बर्ष उनीहरुको यौन सम्बन्ध राम्रो हुन्छ, एकले अर्कालाई समय दिन्छन, एकले अर्काको बखान गर्छन् । जसै बिबाह पुरानो हुँदै जान्छ ती कुरामा कमी आउँछ र समस्या सुरु हुन्छ ।
सामान्यतयाः नेपालीलाई सेक्स गर्न आउँदैन’- मनोबिज्ञ कुवँर भन्छिन- सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरुषको लिंग महिलाको योनीमा प्रवेश गराउने भन्ने कुरामा मात्र फोकस हुन्छ । जवकी यौनमा त्यो अन्तिम कुरा मात्र हो । सेक्समा पुरुष हावी हुने र महिलाले पनि पुरुषका लागि सेक्रिफाइस गरेको ठान्ने गरेका कारण समस्या सुरु हुने उनको अनुसन्धानले देखाएको छ ।
नेपाली महिलालाई सानैदेखि सेक्स पाप हो, त्यो मेरो आबश्यकता हैन भन्ने सिकाइएको हुनाले उनीहले सेक्समा आनन्द लिन नसक्ने कुवँर बताउँछिन् । पढेलेखेका महिलामा त्यसबारे जानकारी भएपनि अचेतन मनमा गढेको कुराले प्रभाव पारिरहने उनको दावी छ । ‘ तपाईले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन, वत्ति बालेर सेक्स गर्न मान्दैनन भन्ने सुन्नुभएको होला नी- कुवँर भन्छिन- त्यसको कारण सेक्सप्रति उनीहरुको वितृष्णा नै हो, जव की सेक्समा नाङ्गो हुनु
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved