Headlines News :

Latest Post

Showing posts with label Videos. Show all posts
Showing posts with label Videos. Show all posts

देउसी भैलो खेल्दै नेपाली कलाकार…(भिडियो)

Written By Unknown on Sunday, November 11, 2012 | 1:43 AM


वीपी वाग्लेको ‘मधुर बचन’ नामक एल्बम बजारमा आएको छ । ७ वटा गीत समावेशे यो एल्बममा चिरञ्जिबी शर्मा, जनपि्रय खना, डाक्टर भोला रिजाल, बीपी वाग्ले, स्वर्गीय चन्द्र नारायण भट्ट र रेशम विरहीको शब्द समावेश छ ।
यसैबिच नेपालीहरुको महान चाड शुभ दिपावली पर्वको अवसर पारेर एल्बममा समावेश ‘आज तिहारको’ बोलको गीतको भिडियो तयार पारिएको छ । यो गीतलाई अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ ।
चेतन चुडालको संगीतमा रेशम विरहीले कोरेको यो गीतमा गायक वीपी वाग्लेलाई गायिका माण्डवी त्रिपाठीले साथ दिएकी छिन्। भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रविन्द्र खड्काको सम्पादन, अमृत सुनवारको छ । भिडियोमा नेपाली सिनेमाका नायक तथा नायिकाले अभिनय गरेका छन् ।
नायिका अनु शाह, रिमा विश्वकर्मा, मोडल शिल्पा पोखरेल, नायक यश राज, मोडल रञ्जन रिजाल लगायतले अभिनय गरेको यो भिडियोलाई रेष्क्यू क्रियशनको व्यानरमा तयार पारिएको हो ।

तिहारको माहोललाई मुख्य आधार बनाएर तयार पारिएको भिडियो यस्तो छ ।

आखिर के काट्यो त सेन्सरबोर्डले एटीएमको दृश्य ? (फोटो र भिडियोसहित)


सोनीया शर्मा र सविना कार्कीको मुख्य भुमिका छ । चलचित्र भित्र समावेश अधिकांश दृश्यहरुमा तिन नायिका र एक नायकको उत्तेजक प्रस्तुती हेर्न सकिन्छ । चलचित्रमा समावेश धेरैजसो दृश्य चलचित्र सेन्सर बोर्डले काटेको भनिएको थियो । तर एटीएमल युनिटले प्रचारका लागि तयार पारेको प्रोमोमा भने सिनेमाका सबैजसो दृश्यहरु देख्न सकिन्छ ।
हेर्नुहोस् एटीएमको नयाँ गीत

माया प्रेम ......!

Written By Unknown on Thursday, November 8, 2012 | 11:09 PM


बालिका माथि जबर्जस्ति असली भिडिओ

गाडी भित्रे .....!


युकेमा रेजिना संगको दशैं तिहार


राजेश हमालको UK यात्रा


उध्रेको चोली सुस्मा कार्की


तक्मे बुडाले प्रावती राईसंग उध्रेको चोलीमा कामुक निर्त्य गरेपछि - VIDEO


मैले माया गर्न जानिनता ...!


News Headlines

More Post »
Powered by Blogger.
 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved