एजेन्सी, कार्तिक ११ । चर्चित पोर्नस्टार अरोरा स्नोले फिल्मको सुटिङका बेलामा कन्डम पहिरिन पोर्नस्टारहरुलाई सुझाव दिएकी छिन् । स्नोले कन्डम पहिरिएर सेक्स दृष्य दिंदा पोर्न उद्योगमा सुरक्षित सेक्सले बढावा पाउने बताएकी हुन् ।
अमेरिकाको लसएन्जल्स काउन्टीले पोर्नस्टारलाई कन्डम पहिरिन अनिवार्य गरेको छ । तर, त्यसको कार्यान्वयन नभएको बताइन्छ । ३१ वर्षीया स्नोले कन्डमले पोर्नस्टारलाई विभिन्न रोगबाट सुरक्षित राख्न मद्दत गर्ने बताइन् ।
स्नोले ६ सय भन्दा बढी सेक्स दृष्य बिना कन्डमको दिएको बताइन् । तर, व्यक्तिगत जीवनमा भने विना कन्डम सेक्स नगर्ने गरेको स्नोको दाबी छ । स्नोले एडल्ट कलाकारहरु एड्स लगायतका रोगहरुबाट जुध्नुपर्ने भन्दै उनले यति हुँदा पनि कयौं फिल्म कम्पनीहरुले बिना परीक्षण पोर्न कलाकारहरुलाई सेक्स दृष्य गर्न लगाउने जिकिर गरिन् ।

No comments:
Post a Comment