एजेन्सी, कार्तिक ११ । बेलायतीहरुसँग हात मिलाउँदा अब एकपटक सोच्नुपर्ने भएको छ । बेलायती विश्वविद्यालय क्वीन मेरीका विशेषज्ञहरुले गरेको एक अध्ययन अनुसार बेलायती नागरिकको हातमा विशेष किसिमको किटाणु हुर्कन मद्धत पु-याउने मल पाइएको छ ।
जसका कारण ती मानिसहरुसँग हात मिलाउदा सजिलै किटाणु अरुमा सर्नसक्छ । अध्ययन अनुसार २६ प्रतिशत बेलायतीको हातमा यस्तो किटाणु पाइएको छ ।त्यस्ता हात भएका बेलायतीले प्रयोग गर्ने विभिन्न कार्डबाट पनि किटाणु सर्ने खतरा औंल्याइएको छ ।

लगभग ११ प्रतिशत मानिसको हातमा त्यति नै किटाणु पाइएको छ, जति तिनीहरुलाई हुर्कन मद्धत पु¥याउने मलमा पाइने अध्ययनले देखाएको छ 

No comments:
Post a Comment