Headlines News :
Home » » अञ्जुलाई तिर्खा लागेपछि

अञ्जुलाई तिर्खा लागेपछि

Written By Unknown on Saturday, October 27, 2012 | 2:03 PM

चर्चित गायिका अञ्जु पन्तले गत शुक्रबार आफ्नो सांगीतिक प्रस्तुतिले लठ्याइन्। दर्शक-श्रोतासँग प्रत्यक्ष एवं अनौपचारिक संवाद  गरेर गीत गाउने उनको शैलीले हलको वातावरणलाई थप मैत्रीपूर्ण बनाएको थियो। पाँचवटा गीत मात्र प्रस्तुत गरेकी अञ्जुले वीरगन्जका  प्रशंसकहरूबाट पर्याप्त समर्थन र माया पाएको कुरा भन्न बिर्सिनन्। सुर्खेतमा सांगीतिक कार्यक्रमका लागि जानुपर्ने हतारो रहेको भन्दै उम्कन  खोजेकी अञ्जुलाई उनका प्रशंसकहरूले अझै केही गीत नगाई र्फकन दिएनन्।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved