Headlines News :
Home » » पानीमा भिज्दा छचल्किएको शशीको जवानी

पानीमा भिज्दा छचल्किएको शशीको जवानी

Written By Unknown on Monday, October 29, 2012 | 10:39 AM


उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रमोशन सुरु गरिएको छ । चलचित्रको शीर्ष गीतको रिमिक्स भर्सनलाई अनलाइनखबर मार्फत पि्रमियर गर्दै प्रमोशन सुरु गरिएको हो ।
यो गीतमा नायक राज तिमिल्सिना र नायिका शशी खड्कालाइ फरक गेटअपमा देख्न सकिन्छ । धमेन्द्र सेवान र अविनाश घिसिङको आवाज रहेको यो गीतमा महेश खड्काको संगीत छ । बी बन्जराको शब्द रहेको चलचित्रको शीर्ष गीतलाइ गोपाल रसाइलीले एरेन्जमेन्ट गरेका हुन् ।
चलचित्रको यो गीतमा कविराज गहतराजको नृत्य निर्देशन, शिव ढकालको छायांकन छ । फागुन २५ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, नव नायिका अरुणिमा लामाको पनि मुख्य भुमिका छ । उमेर पाको भएपनि मानिसमा उत्पन्न हुने सेक्सको चाहनालाइ मुख्य आधार बनाएको यो सिनेमामा नायिका अरुणिमा लामालाइ न्युड देखाइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved