मनोरञ्जन उद्योगमा ख्यातिप्राप्त प्लाष्टिक सर्जरीले सर्वसाधारणको पनि मन लोभ्याएको छ । सर्जरीले कसैलाई सुन्दर बनाउँछ भने प्रक्रिया नमिल्दा कुरुप पनि बनाउँछ । बलिवुड, हलिबुड तथा अन्य क्षेत्रका सेलिब्रेटीहरुले प्लास्टिक सर्जरी गर्ने गरेका छन् । उनीहरुले ओठ, छाती लगायतका शरीरका विभिन्न अंगको सर्जरी गर्ने गर्दछन् ।
तर सर्जरीका क्रममा कुनै गडबढ भयो अथवा खराबी आयो भने राम्रो हुन गरिएको सर्जरीले कुरुप बनाउँछ । यहाँ केही यस्ता तस्वीर छन् जसमा सर्जरीमा भएको गडबढीले उनीहरुको स्वरुप नै विगारेको छ ।


No comments:
Post a Comment