Headlines News :
Home » » पोर्न तथा सेक्स भनेपछि हुरूक्क हुन्छन ब्रिटिश महिला

पोर्न तथा सेक्स भनेपछि हुरूक्क हुन्छन ब्रिटिश महिला

Written By Unknown on Monday, November 5, 2012 | 4:42 AM


 मानव समाजको सर्वाधिक बहस गरिने विषय हो । बदलिँदो समय अनुसार मानव सम्बन्धका समीकरण पनि बदलिरहेको छ । हिजोआज इन्टरनेटका मार्फत यौन तथा अश्लील सामाग्रीहरू अब सजिलैसंग उपलब्ध भएका छन् । यसै कारणले केही बर्षयता लगातार रूपमा पोर्न फिल्महरू सामाजिक पतनको कारण हो भन्ने कुराको बहस चलिरहेको छ । हिजोआज गरिने ताज अध्ययनहरूले पनि महिलाहरूको एक ठुलै प्रतिशत बेडरूममा पोर्न हेर्न खासै नरूचाउने गरेको देखिएको छ ।
तर एक आश्चर्यजनक सर्भेक्षणबाट ब्रिटेनमा युवतीहरू पोर्न हेरेरनै फ्रेस हुने गरेको कुरा पत्ता लागेको छ । ब्रिटेनका प्रत्येक दस मध्य नौ जना युवतीहरू पोर्न हेरेर सेक्सको मजा लिन रूचाउने गरेको पाइएको छ ।
यति मात्र हैन कि अफिसमा काम गर्ने समयमा पनि लगभग ३७ प्रतिशत महिलाहरू अनलाइनमा कामुक तस्विरहरू हेर्ने गरेको तथ्य प्रकासमा आएको छ । प्रत्येक ५० जना महिलामा एक महिला आफ्नो कामका क्रममा अफिसमा पोर्न फिल्म हेर्ने गर्दछन् ।  प्रत्येक १० मध्ये तीन महिलाहरू लेस्बियन सम्बन्धहरूका तश्विरहरू हेरेर आन्नद लिने गर्दछन् । ४० प्रतिशत महिलाहरू महिलाहरूकै निर्वस्त्र तस्वीरहरू हेरेर उत्तेजित हुने गरेको कुरा सर्भेक्षणले देखाएको छ ।
ग्ल्यामर र जीक्यू म्यागेजिनद्वारा गरिएको एक सर्भेक्षणबाट थाहा भए अनुसार लगभग ५० प्रतिशत महिलाहरू आफ्नो सेक्सी फोटो आफ्नो प्रेमीलाई इन्टरनेटमा पठाउने गर्दछन् भने १६ प्रतिशत महिलाहरू आफ्ना प्रेमीका लागी वेबक्याममा नग्न भएर लोभ्याउने गर्दछन् ।
यसबाहेक ६० प्रतिशत महिलाहरूले बताए अनुसार उनीहरूले पार्टिहरूमा नग्न नाच गरेका छन् । २५ प्रतिशत महिलाहरूले बताए अनुसार ‘थ्रीसम’ (एक पटकमा एक भन्दा बढि पुरूषहरूसंग गरिने सेक्स) गरेको कुरा बताएका छन् । दुइ तिहाई महिलाहरूले उनीहरूले वेवक्याममा अनलाइन सेक्स गरेको कुरा स्वीकार गरेका छन् ।  यसबाट ब्रिटिस महिलाहरू निकै नै कामूक रहेको तथ्य प्रकाशमा आएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved