Headlines News :
Home » » पेन्टी फुकालिन् पूनमले

पेन्टी फुकालिन् पूनमले

Written By Unknown on Monday, November 5, 2012 | 4:40 AM


टि्वटरमार्फत आफुसँग नांगिने प्रतिस्पर्धामा पछि रहेकी सर्लिन चोपडाको नांगो स्वरुप प्लेब्वाय पत्रिकामा छाउने भएपछि किंगफिसर मोडेल पूनम पाण्डेलाई पर्नुसम्मको पिर परेको छ । सायद सर्लिन चम्किएसँगै पूनमको रातको निद्रा तथा दिनको भोक समेत हराइसकेको छ ।
उनी जसरी पनि आफुलाई फेरी चर्चामा ल्याएर सर्लिनको हंगामालाई माथ गर्ने दाउमा रहिन् होला पछिल्लो समय । त्यसैको प्रमाणस्वरुप उनले पछिल्लोपटक निकै उत्तेजक हरकत गरेकी छिन् ।
टि्वटरमार्फत आफ्नो पेन्टी नलगाएको तस्वीर अपलोड गरेर उनले आफुतिर सबैको ध्यान आकृष्ट गर्ने धृष्टता गरेकी छिन् । केही दिनअघि सर्जरी गरेको ओँठ तथा स्तन देखाउने गरी अपलोड गरेको तस्वीरले खासै चर्चा नपाएपछि उनी झोँक्किएर पेन्टी नै फुकालेको हुनसक्ने अनुमान गरिएको छ ।
उनले फोटोसँगै टि्वटरमा लेखेकी छिन्, ‘प्यान्ट नहुनु र सबैभन्दा राम्रो प्यान्ट हुनु एउटै हो ।’ उनले टि्वटरमा निकै अश्लील शव्द समेत लेखेकी छिन् । मेरो घर निकै …. जस्तो चिसो भएकोमा मेरो गुनासो छ तरपनि म अहिले पेन्टी नलगाइकन हिँडिरहेकी छु ।’
पूनम यत्तिमा रोकिइनन्, उनले आफु नांगिएर झुटो बोल्दा र आफ्नो स्तन प्रदर्शन गर्दा आफु पोर्नस्टार नभएको आभाष हुने भन्दै आफु पोर्नस्टार नबन्ने दाबी समेत गरेकी छिन्
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved