Headlines News :
Home » » रक्सी खाएर तरूनीसँग नाच्दा प्रहरीको यस्तो हालत भो

रक्सी खाएर तरूनीसँग नाच्दा प्रहरीको यस्तो हालत भो

Written By Unknown on Monday, November 5, 2012 | 4:33 AM

रक्सी खाएर युवतीसँग नाच्दा प्रहरीको हतियार गायब भएको लाजमर्दो घटना बाहिर आएको छ । भारतीय सिमानासित जोडीएको सप्तरीको पाटोमा रहेको सशस्त्र प्रहरी बेस क्याम्पका ईन्चार्ज मनोज चन्दको रिभल्वर हराएको हो । रिभल्वर सहित एक थान एसएमजी पनि हराएको छ । अत्याधिक रक्सी खाएर भारतीय नृत्यागंनाहरुसित नाच्ने क्रममा चन्दले रिवल्भर हराएको प्रहरी श्रोतले जानकारी दिएको छ । सशस्त्र सिमा सुरक्षा सप्तरी राजविराजका एसपी बेचन यादवले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिनुभएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved