पछिल्लो समयमा हलिउडकी चर्चित अभिनेत्री हेलेन हन्टले आफ्नो आगामी फिल्मका लागि नग्न दृष्य दिएकी छिन् । हन्टले उनको फिल्म ‘द सेशन’को लागि नग्न दृष्य दिएकी हुन् ।
न्यूर्योक पोष्टको अनलाइन समाचार अनुसार ४९ वर्षीय अभिनेत्री हन्टले जब अन्र्तरंग दृष्यको सुटिङ गरिरहेकी थिइन्, तब उनले असुरक्षित महशुस गरेको बताएको जनाइएको छ ।
हन्टले बिना मेकअप उक्त दृष्यको सुटिङ गरेकी थिइन् । किनकी उक्त दृष्य डराउने खालको थियो । हन्टले भनिन्–‘उक्त दृष्य गर्ने समयमा मैले धेरै असुरक्षित महशुस गरें ।’

No comments:
Post a Comment