भारतीय हट मोडेल तथा अभिनेत्री सर्लिन चोपडा चर्चित फेसन म्यागेजिन प्लेब्वायको नोभेम्बर अंकमा देखा पर्दैछिन् ।
प्लेब्वायका लागि उनले केही समयअघि नांगा तस्वीर खिचाएकी थिइन् र तिनै निर्वस्त्र तस्वीर प्लेब्वायको आगामी संस्करणमा देख्न पाइनेछ ।
२८ वर्षे यी तरुनी प्लेब्वायका लागि नांगिने पहिलो भारतीय युवती हुन् । चोपडाका नांगा पोज समावेश भएको प्लेब्वायको नोभेम्बर अंकको कभर पेज सार्वजनिक भैसकेको छ ।
प्लेब्वायको कभर पेज सँगै अरु विभिन्न अवसरमा उनले दिएका हट पोज तथा उनका वालपेपरहरु यहाँ समावेश गरिएको छ ।



No comments:
Post a Comment