बेलायती चर्चित मोडल तथा अभिनेत्री केली ब्रुक टेलिभिजन कार्यक्रममै न्यूड भएकी छिन् । केली आफ्नो नयाँ टिभी कार्यक्रममा अन्तरंग दृष्य खिच्नको लागि न्यूड भएकी हुन् ।
समाचार एजेन्सी सन अनलाइनका अनुसार ३२ वर्षीया केली फ्रेन्च चित्रकथा ‘मास्टर अफ डेस्टिनी’ माथी बनिरहेको टिभी शोको लागि न्यूड भएकी हुन् । केलीले उक्त टिभी कार्यक्रममा एक ‘चोर’को भूमिका निभाएको जनाइएको छ ।
केली यसअघि पनि हाँस्य टिभी कार्यक्रम ‘फरएभर क्रेजी’मा अर्धनग्न अवस्थामा देखईसकेकी जनाइएको छ ।



No comments:
Post a Comment