प्राय अंगप्रदर्शन र उत्तेजक तस्बिर खिचाएर चर्चामा आउने मोडल पूनम पाण्डेले अन्ततः बलिउड नगरिमा प्रवेश गर्ने पक्का भएको छ ।
पूनमको बलिउड प्रवेश धमकेदार हुने सम्भावना छ । उनले अभिनय गर्न लागेको पहिलो चलचित्रको नाम ‘नशा’ रहेको खुल्न आएको छ । ‘नशा’ मा पुनम निक्कै हट दृश्य दिने तयारीमा छिन् । यसैबिच चलचित्रको फस्ट लुक समेत सार्वजनिक भएको छ । पूनमले अभिनय गर्न लागेको सिनेमाको पोष्टर उनकै अंगबाट लेखिएको छ । केही समय अघि पूनमले ‘नशा’ चलचित्रका लागि फोटोसुट गराएकी थिइन् । फोटोसुट गरिएका केही तस्बिरहरु बाहिरिएका हुन् ।
चलचित्र ‘नशा’ को पोष्टर पुनमले खिचेका विभिन्न पोजका तस्बिहरुबाट नै तयार पारिएको छ ।



No comments:
Post a Comment