Headlines News :
Home » » स्वयम्भुबाट काठमाडौं नियाल्दा (फोटो फिचर)

स्वयम्भुबाट काठमाडौं नियाल्दा (फोटो फिचर)

Written By Unknown on Sunday, November 4, 2012 | 12:06 AM


१८ कात्तिक, काठमाडौं । बौद्धमार्गीहरुको धार्मीकस्थल हो काठमाडौंको स्वयम्भु । अन्यका लागि भने धार्मीक स्थलमात्र नभई पर्यटकीयस्थल पनि हो । स्वयम्भुबाट काठमाडौं उपत्यकालाई सजिलै नियाल्न सकिने भएकोले यहाँ स्वदेशी तथा बिदेशी पर्यटकको घुइँचो लाग्छ । मर्निङ वाक गर्नेदेखि काठमाडौं नियालेर टाइमपास गर्नेहरु पनि प्रसस्तै भेटिन्छन् । प्रेम जोडीहरुका लागि पनि स्वयम्भु ‘डेटिङ स्पट’ गन्तब्यस्थल बनेको छ । साँझ परेपछि देखिने काठमाडौंको झिलिमिली र वरिपरीका पहाडले मन मोहित बनाउँछ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved