Headlines News :
Home » » चर्चित टी.भी. स्टार/नायिकाको अर्को नयाँ अश्लील सेक्स भिडियो टेप सार्बजनिक

चर्चित टी.भी. स्टार/नायिकाको अर्को नयाँ अश्लील सेक्स भिडियो टेप सार्बजनिक

Written By Unknown on Friday, November 2, 2012 | 1:03 AM


रियालीटि टिभि स्टार किम करदाशियां कथित रूपमा आएको समाचारले निकै भयभीत भएकी छन् । उनको दोश्रो सेक्स टेप एक करोड ९० लाख पाउण्डमा बिक्रीका लागि उपलब्ध रहेको कुरा सार्वजनिक भएपछि उनी डराएकी बताइएको छ । यस टेपमा कथित रूपमा करदाशियां र उनका पूर्व पुरूष मित्र रे जे लाइ देखाइएको बताइन्छ ।
डेली स्टारको एक समाचार अनुसार अश्लील श्रेणीको यस फुटेजमा अहिले छुट्टिएका यी जोडीको कामोत्तेजक क्रियाहरूमा लिप्त अबस्थालाइ देखाइएको छ । यस अघि किमको एक सेक्स भिडियो सन २००७ मा लिक भएको थियो । एक सूत्रले बताए अनुसार, यो निश्चित रूपमा नै किमको भिडियो हो । यो यस अघि सार्वजनिक भएको भिडियोको तुलनामा निकैनै अश्लील रहेको बताइएको छ । अहिले करदाशियां यस समाचारले निकै चिन्तामा रहेको बताइएको छ । उनी यस भिडियो अनलाइनमा भने सार्वजनिक नहोस भन्ने चाहन्छिन् तर अहिलेको प्रविधिको युगमा संसारका सबै कुरा अनलाइनमा रहेका बेला अहिले आएको उनको कथित सेक्स टेपको भिडियो भने अनलाइनमा नआउला भन्न सकिन्छ र ? यस अघिको सेक्स भिडियो बजारमा आएपछि चर्चामा आएकी यी टिभी स्टारलाइ यस भिडियोले कतिको चर्चामा ल्याउने हो यो भने उनको भिडियो सार्वजनिक भएपछि थाहा हुनेछ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved