Headlines News :
Home » » सूर्यको रापलाई नै मात दिने किमको जवानी (फोटो फिचरसहित)

सूर्यको रापलाई नै मात दिने किमको जवानी (फोटो फिचरसहित)

Written By Unknown on Thursday, November 8, 2012 | 2:38 AM


एक बिहानै मानिसहरु मस्त निद्रामा सुतिरहेको समयमा अमेरिकी मोडल तथा भिजे किम कार्दासियन भने विकिनी पहिरनमा समुन्द्रमा रमाउदै गरेको फोटो सार्वजनिक भएको छ । सूर्यको उदाउदो किरणसँगै उनले आफ्नो जवानीलाई समेत तताएकी छिन् । हुनत उनले विहानै गर्ने यो क्रियाकलाप सबैलाई पच्छ भन्ने पनि छैन । तर अरुका लागि भन्दा पनि आफ्नो खुशि अनुसारको काम गर्ने किमले हालै मात्र एक फोटो सुट गरेकी छिन् ।
सूर्यको उदाउँदो किरणमा उनले विकिनी लगाएर माइमी सामन्द्रीक किनारमा फोटो सुट गरेकी हुन् । माइकी किनारमा उनले उदाउँदै गरेको सूर्यको किरणको तातोमा आफ्नो जवानीलाई सेकाएकी हुन् । साथी पल जोनाथन चेबनका साथमा उनले निक्कै कामुक र सुन्दर फोटोसुट गरेकी हुन् । आफ्नो साथीसँग टु पिसमा किम रमाउदै फोटो सुट गरेकी छिन् । यसअघि पनि गत महिनामा पनि किमले आफ्नो ३२ औँ जन्म दिनको पूर्वसन्ध्यामा आफ्नो प्रेमीसंग कामुक फोटो सुट गरेकी थिइन् ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved