१८ कात्तिक, काठमाण्डौ । स्पेनिस जाइन्ट बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी बाबु बनेका छन् । अर्जेन्टिनी प्ले मकर मेस्सीका प्रेमिका एन्टोनेल्ला रोकुज्जोले शुक्रबार छोरा जन्माएकी हुन् । उनको नाम थिएगो राखिएको छ ।
छोरा जन्मिएपछि मेस्सी बोर्सिलोनाको प्रशिक्षणमा समेत उपस्थित हुन सकेनन् । यद्यपी उनी शनिबार सेल्टाभिलोविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाका प्रशिक्षक टिटोले बताएका छन् ।



No comments:
Post a Comment