Headlines News :
Home » » पूनमको न्यूड फोटो ‘लिक’ भयो

पूनमको न्यूड फोटो ‘लिक’ भयो

Written By Unknown on Saturday, November 3, 2012 | 12:49 AM


कार्तिक १८, काठमाडौं । बलिउडकी चर्चित बिकनी गर्ल पूनम पाण्डे पछिल्लो समयमा आफ्नो पहिलो बलिउड फिल्मलाई लिएर चर्चामा छिन् । केही दिनयता पूनमले आफ्नो पहिलो बलिउड फिल्मको नाम ‘नशा’ भएको बताउँदै आएकी थिइन् भने उक्त फिल्म एडल्ट फिल्म भएको पनि बताएकी थिइन्। जसमा भरपूर बोल्ड सिन भएको भन्दै आफूले उक्त फिल्ममा निकै सेक्सी सिन दिने ट्वीटहरु गर्दै आएकी थिइन् ।
हालै उक्त फिल्मको पोस्टर समेत सार्वजनिक भएको छ । जसमा मानवीय शरीरको आकृतिमा फिल्मका नामका शब्दहरु झल्काइएको छ । यसैबीच उक्त एडल्ट फिल्मसँग जोडिएको पूनमको ‘न्यूड’ तस्वीर ‘लिक’ भएको छ ।
स्रोतका अनुसार पूनमले आफ्नो नयाँ फिल्मको लागि एक फोटोसुट गराएकी थिइन् । जसमध्ये केही फोटो लिक भएको बताइएको छ । पूनम आफैले सोसियल साइटमा उक्त तस्वीर पोस्ट गरेको नभई तस्वीर ‘लिक’ भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तर, केही जानकारहरुले भने यसलाई ‘पब्लिसिटी स्टन्ट’को संज्ञा दिएका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved